Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रेस युनियनद्वारा पत्रकार महासंघलाई ६५ हजार हस्तान्तण

नेपाल अभियान नेपाल अभियान
१४ जेष्ठ २०७८, शुक्रबार
in समाचार, स्वास्थ्य
0
23
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१४ जेठ । नेपाल प्रेस युनियन रामेछापले आफ्नो ३० औँ स्थापना दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ रामेछाप शाखाले स्थापना गरेको पत्रकार संकट ब्यवस्थापन तथा उद्धार कोषमा जम्मा हुने गरी आर्थिक सहयोग गरेको छ ।


युनियनले नेपाल प्रेस युनियन रामेछापमा आवद्ध अग्रज लगायत अन्य पत्रकारहरुबाट स्वतःस्फुर्त रुपमा संकलन गरेको ६५ हजार १ सय ७० रुपैया महासंघका अध्यक्ष बद्री नयाँघरेलाई हस्तान्तरण गरेको नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारीले बताउनुभयो ।
उक्त रकम बुझ्दै महासंघका अध्यक्ष नयाँघरेले पत्रकार महासंघले जिल्लाका पत्रकारहरुकालागि केहि दिन अघि मात्र स्थापना गरेको संकट ब्यवस्थापन तथा उद्धार कोषमा सहयोग आउने क्रम निरन्तर जारी रहेको र विहिवार प्रेस युनियन वाट प्राप्त ६५ हजार १ सय ७० रुपैया पनि उक्त कोषमै जम्मा गरेर कार्यविधिअनुसार खर्च गर्ने बताउनुभयो ।
नगद हस्तान्तरण कार्यक्रमका अवसरमा बोल्दै युनियन का अध्यक्ष अधिकारीले रकम जुटाउनका निमित्त योगदान गर्नु हुने अग्रज सहित सबै साथी दिदै स्थापना दिवसको अबसरमा सबैमा शुभकामना समेत ब्यक्त गर्नुभयो । उहाले छोटो समयमा गरिएको अनुरोधमा रकम जम्मा गर्न छुट्नु हुने अन्य सदस्यहरुले पनि पुन सहयोग गर्न सक्ने भन्दै यस्ता सहयोग जो सुकैलेपनि गर्न सके यो कोभिडको महामारीमा ज्यान वचाउन सहज हुने बताउनुभयो ।
मुलुकभर फैलिरहेको न्यू भेरियन्ट सहितको कोभिड १९ का कारण मुलुक आक्रान्त वनिरहेको बेला उपचार र अन्य ब्यवस्थापनको अभावमा कुनै पत्रकार पनि समस्यामा पर्नु नपरोस भन्ने मुल उद्देश्यका साथ पत्रकार महासंघ रामेछापले संकट ब्यवस्थापन तथा उद्धार कोष स्थापना गरेको थियो । उक्त कोषमा रकम जम्मा गरेर सहयोग गर्न यस अघि गरेको अपिल अनुसार सहयोगी मनहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको महासंघका कोषाध्यक्ष युवराज श्रेष्ठले बताउनुभयो ।

Share9Tweet6Share2

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

१४ जेष्ठ २०७८, शुक्रबार
तालिम सुरु
समाचार

तालिम सुरु

१४ जेष्ठ २०७८, शुक्रबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१४ जेष्ठ २०७८, शुक्रबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१४ जेष्ठ २०७८, शुक्रबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१४ जेष्ठ २०७८, शुक्रबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१४ जेष्ठ २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.