Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नगर सचिवालय सदस्य रत्न नेवार निलम्बन

नेपाल अभियान नेपाल अभियान
८ श्रावण २०७८, शुक्रबार
in राजनीति, समाचार
0
481
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ८ साउन । नेकपा माओवादी (केन्द्र) रामेछापले आफ्ना कार्यकर्ता रत्न नेवारलाई निलम्बन गरेको छ ।

नेकपा माओवादी केन्द्र रामेछाप नगर कमिटि सचिवालय सदस्य समेत रहेका नेवार रामेछाप नगरपालिका वडा नं ४ स्थित रेणुका देवी मावि हिमगंगाको ब्यवस्थापन  समितिको नेतृत्वमा रहदा देखि बिभिन्न कालखण्डमा बिभिन्न शिर्षकमा उक्त विद्यालयमा गएको रकमको हिनामिनाको विषयमा उनको नाम जोडिएपछि उनलाई पार्टिले निलम्बन गरेको हो । 

  सो विद्यालयमा भएको अनियमिततामा उनको नाम जोडिएपछि  पार्टिबाट सोधिएको स्पस्टीकरणमा चित्त बुझ्दो जवाफ उनी बाट प्राप्त नभएको र प्रशासनिक रुपमा भैरहेको अनुसन्धानलाई समेत सहज होस भन्ने उद्देश्यका साथ एक बर्ष सम्म पार्टिको सदस्य समेत नरहने गरी नेवारलाई  निलम्बन गरिएको पार्टि अध्यक्ष मैन कुमार मोक्तान द्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिज्ञप्तीका अनुसार उक्त विद्यालयमा  आ ब २०७७।७८ मा परेको स्थानीय पूर्वाधार विकास साझेदारी  कार्यक्रम अन्तर्गत माननिय श्याम कुमार श्रेष्ठ द्धारा विनियोजित ४० लाख रकम हिनामिना सम्बन्धी यहि २०७८ असार ८ गते विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशन र प्रशारण भएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको र पार्टिले गरेको अनुसन्धानका क्रममा उक्त रकम हिनामिनामा जोडिएका माननिय श्याम कुमार श्रेष्ठ कहि कतै मुछिएको नभेटिएकोले अनर्गल प्रचार प्रति खेद ब्यक्त गरिएको पनि जनाइएको छ ।

त्यसैगरी पार्टिका सदस्य निरज कुमार श्रेष्ठले २०७७ साउन १८ गते दिएको राजिनामा नेकपा माओवादी वागमति प्रदेश कार्यालयले स्वीकृत गरेको पनि जनाइएको छ ।

पार्टिले उक्त विषयलाई लिएर जिल्ला कोषाध्यक्ष निर्मल बोहोराको संयोजकत्वमा रामेछाप नगर अध्यक्ष मोतिलाल तमाङ र सचिवालय सदस्य शिशिर खड्गी समेत रहेको छानविन समिति गठन गरेको थियो । टोलिले स्थलगत रुपमा अनुसन्धान गरी  सो को प्रतिवेदन यहि २०७८ असार १८ गते पार्टिमा बुझाएको थियो । 

नेवारले  गरेको अनियमितताको विषयमा स्थानीयले बर्षौ देखि कुरा उठाउदै आएको भएपनि त्यसलाई उनले बेवास्था  गदै आएका थिए ।  सो विषयका सन्दर्भमा गत आ.ब. को नगरपालिकाले गरेको सार्वजनिक सुनुुवाई कार्यक्रममा समेत गाउलेहरुले उनको नाम लिएर कुरा उठाएका थिए । जसका कारण मिडियाहरुको समेत यस क्षेत्रमा नजर परेको थियो ।

Share192Tweet120Share34

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

८ श्रावण २०७८, शुक्रबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

८ श्रावण २०७८, शुक्रबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

८ श्रावण २०७८, शुक्रबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

८ श्रावण २०७८, शुक्रबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

८ श्रावण २०७८, शुक्रबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

८ श्रावण २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.