Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सञ्चार माध्यममा भ्रामक समाचार आएको भन्दै कतै बिज्ञप्ती कतै ध्यानाकर्षण पत्र

नेपाल अभियान नेपाल अभियान
८ भाद्र २०७९, बुधबार
in समाचार, स्थानीय सरकार, स्वास्थ्य
0
90
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,८ भदौ । रामेछाप जिल्लाको मन्थली नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत लिलाराज पौडेल र दोरम्बा शैलुङ गाउपालिकाका अध्यक्ष मैन कुमार मोक्तान बिरुद्ध अख्तियारमा उजुरी परेको भन्ने समाचार बिभिन्न सञ्चार माध्यमहरुमा आएपछि बिभिन्न निकायले ध्यानाकर्षण पत्र तथा बिज्ञप्ती सार्वजनिक गरेका छन् ।
ध्यानाकर्षण पत्र निकाल्नेहरुमा मन्थली नगरापालिका र मन्थली मावि मन्थली रहेका छन भने बिज्ञप्ती निकाल्नेमा दोरम्बा शैलुङ गाउपालिका रहेको छ ।

मन्थली नपाका प्रमुख प्रशासकिय अधिकृत लाई उजुरी कर्ताले लगाएको आरोप निराधार भएको भन्दै नगरपालिकाको लेटर प्याडमा कसैको हस्ताक्षर नगरी ध्यानाकर्षण पत्र सार्वजनिक गरिएको छ भने उनीलाई लगाइएको मन्थली मावि को बिद्यार्थी भर्ना र भवन निर्माण बाट पनि प्रशासकि अधिकृतले कमिशन खाने गरेको भन्ने आरोपको खण्न्डन गदै मन्थली माविले पनि ध्यानाकर्षण पत्र सार्बजनिक गरेको हो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद सुवेदी र निमित्त प्रधानाध्यापक चन्द्र सिं धामी द्धारा संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्तीमा अग्रेजी माध्यममा पढने वालवालिकाका अभिभावकहरुले स्वेच्छिक रुपमा गरेको आर्थिक सहयोग भन्दा वाहेक कुनै पनि शुल्क यस बिद्यालय ले नलिएको र भवन निर्माण प्रकृयामा मन्थली नगरपालिकाको कुनै पनि संम्लग्नता नभएको तगाएतका कुराहरु जनाइएको छ ।
त्यसैगरी दोरम्बा शैलुङ गाउपालिकाले पनि स्वास्थ्य सामाग्री खरिद गर्दा गाँउपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले कुनै आर्थिक हिनामिना नगरेको भन्दै बिज्ञप्ती सार्वजनिक गरेको छ ।

अख्तियारमा उजुरी परेर लगाइएको आरोपको खण्डन समाचारमा लगाएएको आरोप सत्य नभई २०७९ असार २ गते गापालिकामा भएका बरिष्ठ कर्मचराी मध्येमा स्वस्थ्य सेवाका सि अ हे ब नरेश महत्तो लाइ कार्यपालिकाको निर्णय र संघिय मामिलातथा सामान्य पशासन मन्त्रालय को सहमितिमा प्रमुख प्रशासकिय अधिकृतमा नियुक्ति गरिएको र स्वास्थ्य सामाग्री खरिद गर्दा २०७९ असार ६ गतेको राष्ट्रिय पत्रिकामा प्रकाशित गरी खरिद एने २०६३ र नियमावली २०६४ को कानुनी प्राबधन अनुसार खरिद प्रकृया सम्पन्न भएको कुरा पनि उल्लेख छ ।
सो गाँउपालिकाका प्रबक्ता मेचमान योन्जन द्धारा हस्ताक्षरीत बिज्ञप्तीमा यस्ता भ्रमपुर्ण समाचाहरु नलेखी सत्य तथ्य बुझेर लेख्न र आबश्यक छानविन गर्न समेत अनुरोध गरिएको छ ।

Share36Tweet23Share6

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

८ भाद्र २०७९, बुधबार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

८ भाद्र २०७९, बुधबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

८ भाद्र २०७९, बुधबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

८ भाद्र २०७९, बुधबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

८ भाद्र २०७९, बुधबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

८ भाद्र २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.