Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछाप, वागमती प्रदेशकै दोस्रो उत्कृष्ठ

नेपाल अभियान नेपाल अभियान
२८ कार्तिक २०७९, सोमबार
in समाचार, स्वास्थ्य
0
102
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२८ कार्तिक । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछाप वागमती प्रदेशकै दोस्रो उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको छ ।


सोमवार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले मन्थलीमा आयोजना गरेको आयुर्वेद सेवाको प्रबर्दन गर्न स्थानीय स्तरका पत्रकारहरु सँग अन्तरकृया कार्यक्रमका अवसरमा जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा.नदन कँडेलले सो कुराकोजानकारी गराउनु भएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा डा कँडेलले आयुर्वेदको महत्वका वारेमा जानकारी गराउँदै जिल्ला आयुर्वेद कार्यालयले हाल सम्म गरिहेका बिभिन्न गतिबिधिका वारेमा जनकारी गराउनुभयो । सो अवसरमा उहाले दरबन्दि अनुसार कर्मचारीहरु नहुँदा र भौतिक संरचनाको कमिका कारण सेवा प्रवाहमा कठिनाई भैरहेको बताउनुभयो ।


उहाले भन्नुभयो– अहिले हाम्रो खानपान र आहार बिहार का कारण धेरै मानिसहरु रोगि हुने क्रम बढदै गइरहेकोले अवको दश बर्षमा नेपालका सबै नेपालीहरु कुनै न कुनै रोगले ग्रसित हुने भएकाले रोग लाग्नु भन्दा अगाडिनै गरिने उपचारहरु गर्नु पर्ने कुरालाई जोड दिनुभयो । त्यसका लागि योगाभ्यास, पञ्चकर्म लगाएतका कृयाकलापहरु गर्न सकिने बताउनुभयो ।
कार्यक्रमका अबसरमा बोदै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले अरु उपचार भन्दा आयुर्वेद उचार भरपर्दो रहेको बताउनुभयो । उहाले वागमती प्रदेशमै दोस्रो स्थान हासिल गर्न सफल भएको प्रति पनि जिल्ला आयुर्वेद कार्यालयलाई बधाइ दिनुभयो ।

सो अबसरमा बोल्दै कार्यक्रम का अध्यक्ष गोपाल श्रेष्ठ ले अयुर्वेद अस्पताल सञ्चालन गर्न पर्याप्त जनशक्ति र भवनको अभावमा समस्या भैरहेकोले त्यसको ब्यबस्थापनका लागि आबश्यक पहल भैरहेको बताउनुभयो ।
जिल्लामा केहि पालिकाहरुले आयुर्वेदका लागि बिनियोजन गरेको वजेट बिचार नमिलेका कारण रकमान्तर गरेको प्रति उहाले दुुखेसको ब्यक्त गर्नुभयो ।
उहाले भन्नुभयो–“अव हामि खुल्ला योगाभ्यासका लागि स्थल तयारी गर्दै छौ भने फार्मेसिलाई ब्यवस्थीत गर्दै नयाँ भवन वनाउने तर्फ हामि लागिरहेका छौ ।”
कार्यक्रमको उद्घाटन अयुर्वेदका प्रबर्तक धनवन्तरीको फोटोमा माल्यार्पण सहित दीप प्रज्वलन गरी गरिएको थियो ।

Share41Tweet26Share7

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२८ कार्तिक २०७९, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२८ कार्तिक २०७९, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२८ कार्तिक २०७९, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२८ कार्तिक २०७९, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२८ कार्तिक २०७९, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२८ कार्तिक २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero