Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

संसदिय छानविन समिति गठन नभए सम्म काँग्रेसले सदन चल्न दिँदैन– डा.सङग्रौला

नेपाल अभियान नेपाल अभियान
४ जेष्ठ २०८१, शुक्रबार
in राजनीति, समाचार, समाज
0
36
SHARES
Share on FacebookShare on Twitter

मन्थली,४ जेठ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डिला सङग्रौलाले सहकारी ठगी सम्बन्धि संसदिय छानविन नवने सम्म नेपाली काँग्रेसले सदन चल्न नदिने बताउनुभएको छ ।
सो कुरा उहाले नेपाल प्रेस युनियन रामेछापले मन्थलीमा आयोजना गरको पत्रकार भेटघाटका क्रममा बताउनुभएको हो ।
उहाले सत्ता पक्ष र प्रतिपक्ष उभिरहेको बेलामा सदन सञ्चालन गरेर सभामुखले हिजो अभद्र ब्यवहार गरेको आरोप पनि लगाउनुभयो ।
प्रधानमन्त्रीले सहकारी ठगी सम्बन्धि छानविन गर्न संसदिय समिति बनाउन आस्वासन दिएपछि सहमत भएर काग्रेसले निति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको भएपनि अहिले प्रस्तुत भएको नीति तथा कार्यक्रम हावादारी, कर्मकाण्डी र परम्परागत भएको आरोप लगाउदै काँग्रेस पार्टिको अन्तिम वटम लाइन भनेको संसदिय छानविन समितिनै रहेको बताउनुभयो ।
उहाले सदन अबरुद्ध बाट समस्या समाधान नभए नेपाली काँग्रेसले सडक आन्दोलन लाई ब्यापक बनाएर समस्या समाधानको उपायहरु खोज्ने बताउनुभयो ।
पूर्व सांसद समेत रहनुभएकी डा. सङग्रौलाले अहिले आएको नीति तथा कार्यक्रममा महिलाहरुलाई अगाडि बढाउने, ब्यवार ब्यवसाय प्रवद्र्धन गर्ने र निजी क्षेत्र सँगको साझेदारीमा कामम गर्ने खालका कार्यक्रम र बैदेशिक रोगजारीमा गएका करिव ३०लाख भन्दा बढिलाई स्वदेश फर्काउने खालको कार्यक्रमहरु नभएको प्रति टिप्पणी गर्नुभयो । नेपाल प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रमका अवसरमा उहाँले समसामयिक राजनैतिक घट्ना क्रमका सन्दर्भमा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

Share14Tweet9Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

४ जेष्ठ २०८१, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

४ जेष्ठ २०८१, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

४ जेष्ठ २०८१, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

४ जेष्ठ २०८१, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

४ जेष्ठ २०८१, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

४ जेष्ठ २०८१, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero