Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भटौलीमा काँग्रेसको प्रशिक्षण, संघीय संरचना अनुसार वडा कार्यालय स्थापना

नेपाल अभियान नेपाल अभियान
३ कार्तिक २०७६, आईतवार
in राजनीति
0
406
SHARES
Share on FacebookShare on Twitter

मन्थली- नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ७ भटौलीको अयोजनामा भटौलीमा १ दिने पार्टी प्रशिक्षण कार्यक्रम एवं पार्टी कार्यलय उद्घाटन भएको छ । वडा कार्यसमितिका सभापति भुवनहरि प्रसाइको अध्यक्षता एवं जिल्ला पार्टी सभापति लबश्री न्यौपानेको प्रमुख आतिथ्यतामा शनिबार पार्टी प्रशिक्षण तथा कार्यालय उद्घाटन भएको हो ।

मुगिटारको रुद्राक्षेश्वर माबिमा सम्पन्न कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन सभापति न्यौपानेले मैन बत्ति बालेर गर्नु भएको थियो । कार्यक्रममा सभापति न्यौपाने, पार्टि सचिब लेख बहादुर कार्की, कोषाध्यक्ष कुमार श्रेष्ठ, रामेछाप काँग्रेस प्रदेश सभा ‘ख’ का सभापति बिनोद कार्की र नेबिसंघका निबर्तमान केन्द्रीय सदस्य रत्नहरि ढुंगेलले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रमका अबसरमा प्रशिक्षणमा सहभागि ९० जना भन्दा बढी काग्रेस कार्यकर्ताहरुलाई पार्टी सभापति लवश्री न्यौपानेले प्रमाणपत्र बितरण गर्नु भएको थियो । यसैबिच नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ७ को कार्यालय पनि भटौलीमा उद्घाटन गरिएको छ । संघीय संरचना अनुसार काँग्रेसले वडा पार्टी कार्यालयको स्थापना गर्नेमा मन्थली नगरपालिका वडा नम्बर ७ जिल्लामै पहिलो पहिलो भएको सचिब लेख बहादुर कार्कीले बताउनुभयो ।

Share245Tweet67Share19

Related Posts

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

३ कार्तिक २०७६, आईतवार
रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

३ कार्तिक २०७६, आईतवार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

३ कार्तिक २०७६, आईतवार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

३ कार्तिक २०७६, आईतवार
डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का
देश

डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का

३ कार्तिक २०७६, आईतवार
रामेछाप एमालेले बनायो  ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी
देश

रामेछाप एमालेले बनायो ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी

३ कार्तिक २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.