Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेकपा रामेछापको चियापानमा एक हजार बढीको सहभागिता, मेलमिलापको सन्देश

नेपाल अभियान नेपाल अभियान
६ कार्तिक २०७६, बुधबार
in फोटो फिचर, राजनीति
0
201
SHARES
Share on FacebookShare on Twitter

मन्थली– नेकपा रामेछापले बुधबार जिल्लामा चियापान कार्यक्रम मार्फत जिल्ला स्तरमा पनि मेलमिलापको सन्देश दिएको छ । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि विजया दशमी, तिहार, छट पर्व तथा नेपाल संवत् लगाएतका विभिन्न पर्वको अबसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

छोटो र औपचारीक रुपमा भएको चियापान कार्यक्रममा बोल्ने सबै नेताहरुले मुलुकको विकास र मेलमिलाप एकतामा नै फस्टाउने भएकोले त्यसका लागि कम्युनिष्ट पार्टी प्रतिपक्ष दल नेपाली काँग्रेससँग पनि मिलेर जान तयार रहेको धारणा राखेका थिए । कार्यत्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य एवं पार्टी जिल्ला ईन्चार्ज देवशंकर पौडेलले मुलुकलाई विकासे पद्धतीमा लैजान सकेमात्र सम्वृद्ध मुलुक र सम्वृद्ध रामेछाप सम्भव रहेको बताउनु भयो ।

त्यस्तै नेकपा जिल्ला सह ईन्चार्ज एवं प्रदेश नं तीनका अर्थमन्त्री कैलास ढुंगेलले अहिले आफुले जिल्लाको विकास निर्माणका क्षेत्रमा छुट्याएको बजेट र सडक संजाल, खेलकुद, पर्यटन र कृषिका क्षेत्रमा भएको विकासको चर्चा गर्दे भावि दिनमा पनि जिल्लाको विकासमा आफुले वजेटको कमी हुन नदिने आश्वासन दिनुभयो । उहाँले नेपाली कांगेस प्रतिपक्षी भएर पनि सालीन पार्टी भएको र भावि दिनमा पनि उसँगको सहकार्य मेलमिलाप मैत्री नै भएर जाने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तानको अध्यक्षतामा भएको चियापान कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाइले पनि अवको युग मेलमिलाप युग भएकोले यसलाई सरकार र प्रतिपक्ष दुवैले सकरात्मक तरिकाले अगाडी वढाउनु पर्ने विश्वास राख्दै सबै अतिथि र सहभागिहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला स्तरका नेता, सबैजसो पालिकाका नेता तथा कार्यकर्ताहरु, विभिन्न राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए । जिल्ला समन्वय समितिको प्राङ्गणमा भएको कार्यक्रममा एक हजार भन्दा बढीको सहभागिता रहेको थियो

हेर्नुस दश तस्विरमा :

Share80Tweet50Share14

Related Posts

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

६ कार्तिक २०७६, बुधबार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

६ कार्तिक २०७६, बुधबार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

६ कार्तिक २०७६, बुधबार
डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का
देश

डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का

६ कार्तिक २०७६, बुधबार
रामेछाप एमालेले बनायो  ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी
देश

रामेछाप एमालेले बनायो ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी

६ कार्तिक २०७६, बुधबार
नेपाली काँग्रेसको विस्तारित बैठक सम्पन्न, बैठकमा बोल्नेहरु भन्छन् – अरु पार्टि घोडा हुन् काँग्रेस हात्ति हो ।
राजनीति

नेपाली काँग्रेसको विस्तारित बैठक सम्पन्न, बैठकमा बोल्नेहरु भन्छन् – अरु पार्टि घोडा हुन् काँग्रेस हात्ति हो ।

६ कार्तिक २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.