Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा निस्कियो राँके जुलुस, केपी ओलीको राजिनामा माग

अभियान सम्बादाता अभियान सम्बादाता
३० जेष्ठ २०७७, शुक्रबार
in राजनीति
0
2.6k
SHARES
Share on FacebookShare on Twitter

श्रीधर घिमिरे, रामछाप- कम्युनिस्ट सरकार भ्रष्ट्राचारमा चुर्लुम्म डुबेको भन्दै रामेछापको मन्थलीमा राँके जुलुस निस्किएको छ । शुक्रबार साँझ निस्किएको राँके जुलुससँगै पिसिआर परिक्षाणलाई प्राथमिकता दे, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्ट्राचार बन्द गर, केपी ओली राजिनामा दे लगायतका नारा लागेका थिए ।

राँके जुलुसमा नेविसंघका पूर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेल, पुर्व जिल्ला अध्यक्ष रामकृष्ण खड्का, तरुणदल रामेछापका उपाध्यक्ष बासु फुयाल, सहसचिव जीवन कार्की, नेविसंघ रामेछापका सचिव सुन्दर घिमिरे, कोषाध्यक्ष युवराज सुवेदी, सहसचिब बिमल पौडेल, क्षेत्र नं १ का क्षेत्रिय सभापति धिरोज खत्री, मन्थली क्याम्पस सभापति सन्तोश सुवेदी, लगायत तरुण विद्यार्थीको सहभागिता रहेको थियो ।

नेपाल विद्यार्थी संघ र नेपाल तरुणदल रामेछापले संयुक्त आयोजनामा जुलुस निकालेका हुन् । वीपीचोकबाट निस्किएको राँके जुलुस कटहरबोटमा पुगेर टुङ्गिएको थियो ।

Share2441Tweet84Share23

Related Posts

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

३० जेष्ठ २०७७, शुक्रबार
रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

३० जेष्ठ २०७७, शुक्रबार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

३० जेष्ठ २०७७, शुक्रबार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

३० जेष्ठ २०७७, शुक्रबार
डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का
देश

डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का

३० जेष्ठ २०७७, शुक्रबार
रामेछाप एमालेले बनायो  ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी
देश

रामेछाप एमालेले बनायो ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी

३० जेष्ठ २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.