Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेकपा मालेले पत्रकार सम्मेलन गर्दै भन्यो ः हामि बैकल्पिक शक्ति बन्छौ

अभियान सम्बादाता अभियान सम्बादाता
१७ कार्तिक २०७९, बिहीबार
in राजनीति
0
52
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१७ कार्तिक । रामेछापको प्रदेश सभा क,ख र प्रतिनिधि सभामा समेत गरि ३ सिटमा उमेद्वारी दिएको नेपाल कम्युनिष्ट पार्टी (माले) रामेछापले आगामि निर्वाचन पछि आफनो पार्टि बैकल्पिक शक्तिको रुपमा स्थापित हुने दावि गरेको छ ।
आफनो चुनावि अभियान संगै पार्टिको घोषणापत्र सार्वजनिक गर्न उसले बुधबार मन्थलीमा गरेको पत्रकार सम्मेलनमा आफनो अभियानको प्रगति र चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
नेकपा मालेका प्रतिनिधि सभा सदस्यका उमेद्वार मोहन कार्किले पत्रकार सम्मेलन मार्फत आगामि मंसिर ४ गते हुन लागेको निर्वाचनबाट आफनो पार्टि बैकल्पिक पार्टिको रुपमा स्थापित हुने दावि समेत गनुर्् भयो ।
मुलुकको परिवर्तनका लागि नेकपा मालेले गरेको योगदानको चर्चा गर्दे कार्किले क्रान्ति बिना मुलुकमा परिवर्तन सम्भव नभएको भन्दै त्यसैको संस्थागत विकासका लागि पनि नेकपा माले निर्वाचनमा गएको दावि पनि गर्नु भयो ।
चुनावि अभियानका विचबाटै पत्रकार सम्मेलन गर्नु भएका उमेद्वार कार्किले आफु अभियानबाट उत्साहित भएको ले आफनो पक्षमा मत खस्ने कुरामा आफु आशावादी भएको पनि बताउनु भयो ।
नेकपा मालेले जारी गरेको घोषणा पत्रमा प्रचुर मात्रामा सम्भाबनाको खानी रहेको रामेछापले सर्वोच्च शिखर सगरमाथा पर्यटकीय क्षेत्रभित्र पर्ने रामेछाप जिल्लाले यसको उपयोग गर्न नसकेको, जट्टपोखरी, पाँचपोखरी, भाले पोखरी, थोदुङ्ग गुम्बा आदीको संरक्षण र सम्बद्र्धनका लागि काम गर्ने पनि उल्लेख गरिएको छ ।
उमाकुण्ड, दोरम्बामा लाग्ने शैलुङ्गेश्वरी १२ वर्षे मेला, सैलुङ पर्यटकीय क्षेत्र, सानो सैलुङमा रहेको गुफा, खाँडादेवी मन्दिर, तारा खसे पोखरी, चण्डेश्वरी महादेव, यसै मन्दिरमा लाग्ने चण्डी नाचलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहे पनि यसबाट नागरिकले फाइदा लिन नसेकेको भन्दै यसको उपयोग र प्रयोजनका लागि आफनो पार्टिले काम गर्ने पनि उल्लेख गरिएको छ ।
उहाँले सहिद गंगालाल, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जिल्ला भएर पनि यसको विकास हुन नसक्नु दुखद् भएको पनि मालेको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । त्यस्तै चर्चित समाजसेवी एबं साहित्यकार स्वर्गिय जगदिश घिमिरे, कुलमान घिसिङ, स्वास्थ्य क्षेत्रका अभियन्ता डा गोविन्द केसी जस्ता धेरै महान व्यक्तिहरु जन्माएको जिल्लाले अहिले सम्म पनि उज्यालो मुहार फेर्न नपाएको भन्दै रामेछापको बृहत्तर विकासका लागि पनि आफनो पार्टिले भुमिका निर्वाह गर्ने कुरा पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

पत्रकारीताको क्षेत्रमा योगदान गरेर राजनितिक क्षेत्रको सुधारमा होमिएका प्रतिनिधिसभाका उम्मेद्वार मोहन कार्की पत्रकार सम्मेलनमा एक्लै सहभागि हुनु भएको थियो । अन्य उमेद्वार हरु चुनावि अभियानमा भएका कारण आफु मात्र पत्रकार सम्मेलनमा उपस्थिति भएको भएपनि आफनो पार्टिको निति कार्यक्रम घोषणा पत्र र ठुला भनाउँदा पार्टिका उमेद्वार हरुको अलोकपृय उपस्थितिले आफु र आफनो पार्टिका उमेद्वार हरु निर्वाचनबाट विजयी भएर बैकल्पीक शक्तिका रुपमा स्थापित हुने दावि पनि दावि गर्नु भयो ।

Share21Tweet13Share4

Related Posts

नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ कार्तिक २०७९, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१७ कार्तिक २०७९, बिहीबार
यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

१७ कार्तिक २०७९, बिहीबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

१७ कार्तिक २०७९, बिहीबार
रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

१७ कार्तिक २०७९, बिहीबार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

१७ कार्तिक २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero