Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली अस्पतालको म्याराथुन प्रतियोगिता

नेपाल अभियान नेपाल अभियान
२७ माघ २०७९, शुक्रबार
in प्रदेश नं ३, समाचार, स्थानीय सरकार, स्वास्थ्य
0
108
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२७ माघ । मन्थली अस्पतालले आफ्नो प्रथम बार्षिक उत्सबको अबसर पारेर सदरमुकाम मन्थलीमा खुल्ला म्याराथुन प्रतियोगिता संचालन गर्ने भएको छ । अस्पतालले शनिबार विहान ६ः३० वजे बाट स्थानीय भैसेश्वर चोक देखि भुत्याहा खोला स्थित तामाकोसी नदिको पुल सम्म खुल्ला म्याराथुन दौड प्रतियोगिता गर्न लागेको हो । त्यसका लागि अस्पतालले सबै पक्षलाई सहभागिका लागि आग्रह गरेको छ । म्याराथुनमा प्रथम,द्धितिय र तृतिय हुनेलाई पुरस्कारको ब्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
स्थापना दिवसका अबसर पारेर अस्पतालले हाल सम्म नागरिकहरुलाई पुर्याएको सेवा र सुविधा अनि गुणस्तरका बारेमा समेत जानकारी गराउने कार्यक्रम रहेको अस्पतालका डाक्टर केशब धामिले जानकारी दिनुभयो । यस अघि मन्थली प्राथामिक स्वास्थ्य केन्द्रका रुपमा सेवा दिंदै आएको उक्त अस्पताल सञ्चालनमा आएसंगै अस्पतालले १५ बेड मार्फत अनुभवी चिकित्सक द्वारा नागरिकहरुलाई सेवा दिनुका साथै आँखा र दाँतको सेवा समेत प्रवाह गर्दै आएको जनाइएको छ ।


सोहि अबसर पारेर मन्थली अस्पताले शुक्रवार मन्थली अस्पतालमा रहेका बिरामीहरुका लागि फलफुल बितरण गरेको छ ।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, वडा नं १ का अध्यक्ष होमप्रसाद पौडेल, मन्थली अस्पतालका प्रमुख डा. सरोज थपलिया र डा केशव सिं धामी लगाएतले अस्पतालमा भएका बिरामीहरुलाई फलफुल बितरण गर्नु भएको थियो ।

Share43Tweet27Share8

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२७ माघ २०७९, शुक्रबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२७ माघ २०७९, शुक्रबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२७ माघ २०७९, शुक्रबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२७ माघ २०७९, शुक्रबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२७ माघ २०७९, शुक्रबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२७ माघ २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.