Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बावियाखर्कको सडक छेउमा वृक्षारोपण गरियो

बद्री नयाँघरे बद्री नयाँघरे
१ श्रावण २०८२, बुधबार
in प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
89
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप नगरपालिका वडा नं ८ ले बुधबार रामेछाप मन्थली सडक खण्डको बावियाखर्कमा विभिन्न प्रजातिका विरुवा रोपन गरेको छ । उसले असारको मसान्तका दिन आफना नगर प्रमुख लव श्री न्यौपाने को प्रमुख आतिथ्यता तथा हिमगंगा रेन्जपोष्टका प्रमुख सँगै आफना सबै जन प्रतिनिधि र स्थानियहरु समेतको सकृय सहभागितामा विरुवा रोपन गरेको हो
वडा अध्यक्ष सन्तोष कुमार तामाङ्गको अगुुवाईमा बावियाखर्क र भंगेरीको सिमाना रातमाटे देखि वावियाखर्कको साउनेपानी सम्मको पक्की सडकको छेउमा विभिन्न प्रजातिको करिब डेढसय विरुवा रोपीएको थियो । मन्थली रामेछाप सडक खण्डको किनारालाई हरियाली सँगै उक्त क्षेत्रलाई वातावरणिय हिसाबले पनि सुन्दरबनाउन सकियोस भन्नाका खातिर विरुवा रोपन गरिएको वडा अध्यक्ष संन्तोष तामाङ्गले जानकारी दिनुभयो ।
बृक्षा रोपन सँगै त्यसको संरक्षणका लागि स्थानियहरु र सडकमा दैनिक काम गर्ने सडक कर्मचारीहरुलाई समेत परिचालन गर्ने पनि वडा कार्यालयले जनाएको छ । विरुवा भने डिभिजन बन कार्यालयले उपलब्ध गराएको थियो । तर स्थानियहरुले भने राम्रा जातका विरुवा राम्रो सँग खाडल खनेर रोपीएका भए पनि विरुवाको सँरक्षण हुने कुरामा भने शंका ब्यक्त गरेका छन् । स्थानीय प्रल्हाद घिमिरेले यति धेरै मेहनत गरिेर लगाईएका विरुवाको दिर्घकालिन सरक्षणको कार्यक्रमलाई भने सँग सँगै लैजानु पर्ने घिमिरेको भनाई रहेको छ ।

Share36Tweet22Share6

Related Posts

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१ श्रावण २०८२, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१ श्रावण २०८२, बुधबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१ श्रावण २०८२, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१ श्रावण २०८२, बुधबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१ श्रावण २०८२, बुधबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१ श्रावण २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero