Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नगद र कौडा सहित ५ जुवाडे मन्थलीमा पक्राउ

नेपाल अभियान नेपाल अभियान
१२ असार २०७८, शनिबार
in प्रदेश नं ३, प्रहरी-प्रशासन, समाज
0
121
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १२ असार । मन्थली नगरपालीका वडा नं १ को घारी खहरेबाट जुवा खेल्दै गरेको अवस्थामा नगद कौडा र ५ जना जुवाडे र घर धनि सहित पक्राउ परेका छन् । शुक्रबार राति करिव पौने १२ बजेको समयमा स्थानिय चन्द्र वहादुर माझिको घरमा जुवा खेल्दै गरेको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मन्थली नगरपालीका वडा नं ६ हातिटारका तेज बहादुर माझि,मन्थली ८ गाईखुराका ४५ बर्षिय आईते माझि,मन्थली नगरपालीका ९ बस्ने टीका राज आरण ,खाँडादेवी गाउँपालीका घर भई हाल सुनकोशि गाउँपालीका १ बस्दै आएका ३८ वर्षिय नरेन्द्र माझी रहेको प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो ।

  सुराकिका आधारमा प्रहरी अधिकृतको नेतृत्वमा  घटना स्थलमा पुगेकोे टोलीले   उनिहरुलाई जुवा खेल्दै गरेको अवस्थामा १ लाख ९२ हजार ९ सय ५० रुपैयाँ नगद तथा १६ थान  कौडा, सहित रंगेहात पक्राउ परेको  पनि प्रनाउ ढुँगानाले  बताउनु भयो । उनिहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भईरहेको र अनुसन्धान पछि कानूनि कार्वाहि प्रकृया अघि बढाईने जानकारी पनि  प्रहरीले गराएको छ ।

Share48Tweet30Share8

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१२ असार २०७८, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१२ असार २०७८, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१२ असार २०७८, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१२ असार २०७८, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१२ असार २०७८, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१२ असार २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero