Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सिलिन्डर भेटिएको हो तर, बम हैन’ प्रहरी प्रमुख भट्टराई

नेपाल अभियान नेपाल अभियान
१० असार २०७६, मंगलवार
in प्रहरी-प्रशासन
0
54
SHARES
Share on FacebookShare on Twitter

१० असार, २०७६

रामेछापको मन्थली बसपार्क नजिक सिलिन्डर बम भेटिएको भन्ने हल्ला सत्यता नभएको प्रहरीले बताएको छ । खाना पकाउने एल पी ग्याँस सहितको सिलिन्डरमा बाहिरबाट टायर राखेर आगो लगाएर छाडिएको अवस्थामा भेटिएको प्रहरी प्रमुख सन्तोष भट्टराईले दाबी गर्नुभयो । आगो लगाएर छाडिएको ग्याँस पड्किएको तर कुनै क्षति नभएको भट्टराईले बताउनुभयो । नेत्रविक्रम चन्द (विप्लव) समूह नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेकै दिन उक्त सिलिन्डर भेटिनुमा विप्लव समूहले नै सिलिन्डरमा आगो लगाएर छाडेको हुन सक्ने आसंक गरिएको छ ।

यातायातका साधन पनि ठप्प

विप्लव समूह नेकपाले गरेको नेपाल बन्दका कारण सदरमुकाम मन्थली लगायतका जिल्लाभरीका विभिन्न ठाउँमा मंगलबार बिहानै देखि साविकको झैं यातायातका साधन चल्न सकेका छैनन् । कतिपय विद्यालयहरूले आज अप्रिय घटना हुन सक्ने भन्दै कक्षा सञ्चालन गर्न नसकिने बताएका छन् ।

आफ्ना सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या गरिएको दाबी गर्दै विप्लव समूहले नेपाल बन्दको आह्वान गरेको हो ।

Share22Tweet14Share4

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१० असार २०७६, मंगलवार
जिल्ला ट्राफिक कार्यालय रामेछापले आज बाट पायो नयाँ भवन
प्रहरी-प्रशासन

जिल्ला ट्राफिक कार्यालय रामेछापले आज बाट पायो नयाँ भवन

१० असार २०७६, मंगलवार
मर्यादित रुपमा होली पर्व मनाउन रामेछाप प्रशासनको आग्रह
प्रहरी-प्रशासन

मर्यादित रुपमा होली पर्व मनाउन रामेछाप प्रशासनको आग्रह

१० असार २०७६, मंगलवार
लिखु खोलामा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गयो
प्रहरी-प्रशासन

टिपर बाट खस्दा सह –चालकको मृत्यू

१० असार २०७६, मंगलवार
दुर्घटना न्युनिकरणका लागि भीरपानीमा निःशुल्क खाजा सहित विश्राम स्थल सञ्चालन
प्रहरी-प्रशासन

दुर्घटना न्युनिकरणका लागि भीरपानीमा निःशुल्क खाजा सहित विश्राम स्थल सञ्चालन

१० असार २०७६, मंगलवार
मोटससाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
प्रहरी-प्रशासन

मोटससाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

१० असार २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero