Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्ध सबै एक जुट

नेपाल अभियान नेपाल अभियान
११ असार २०७६, बुधबार
in प्रहरी-प्रशासन
0
107
SHARES
Share on FacebookShare on Twitter

११ असार, २०७६

मन्थली- रामेछापमा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्ध सबै एक जुट भएका छन् । लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर सदरमुकाम मन्थलीमा ¥यालीको आयोजना गरी लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धमा सबै एक जुट भएका हुन् ।

लागु औषध दुरुपयोग तथा ओसार पसारले समाजलाई नै बिगार्ने भएकाले त्यसको नियन्त्रणमा सबै लाग्नुपर्नेमा सरोकारवालाहरुको जोड रहेको छ ।

¥याली पछीको समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले लागु औषध दुरुपयोग एवं ओसार पसारलाई जिल्लामा पूर्ण रुपमा नियन्त्रण गर्न सके समृद्ध जिल्ला बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जिल्लाका सबै स्थानीय तहले समभ्य समाज निर्माणको लागि समाजमा चेतनामूलक कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्थलीको वीपीचोकबाट सुरु भएको ¥याली बजार परिक्रमा गर्दै कटहरबोट पुगी देबकोटा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

¥यालीमा जिल्ला समन्वय समितिका प्रमुख, मन्थली नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि सर्वसाधरण लगायतको सहभागिता रहेको थियो ।

Share43Tweet27Share7

Related Posts

जिल्ला ट्राफिक कार्यालय रामेछापले आज बाट पायो नयाँ भवन
प्रहरी-प्रशासन

जिल्ला ट्राफिक कार्यालय रामेछापले आज बाट पायो नयाँ भवन

११ असार २०७६, बुधबार
मर्यादित रुपमा होली पर्व मनाउन रामेछाप प्रशासनको आग्रह
प्रहरी-प्रशासन

मर्यादित रुपमा होली पर्व मनाउन रामेछाप प्रशासनको आग्रह

११ असार २०७६, बुधबार
लिखु खोलामा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गयो
प्रहरी-प्रशासन

टिपर बाट खस्दा सह –चालकको मृत्यू

११ असार २०७६, बुधबार
दुर्घटना न्युनिकरणका लागि भीरपानीमा निःशुल्क खाजा सहित विश्राम स्थल सञ्चालन
प्रहरी-प्रशासन

दुर्घटना न्युनिकरणका लागि भीरपानीमा निःशुल्क खाजा सहित विश्राम स्थल सञ्चालन

११ असार २०७६, बुधबार
मोटससाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
प्रहरी-प्रशासन

मोटससाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

११ असार २०७६, बुधबार
टिपर दुर्घटनामा १ को मृत्यू १ घाइते
प्रहरी-प्रशासन

टिपर दुर्घटनामा १ को मृत्यू १ घाइते

११ असार २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.