Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका एच बि खत्रीको स्वतन्त्रवाद पुस्तकको विमोचन

नेपाल अभियान नेपाल अभियान
१३ आश्विन २०७९, बिहीबार
in साहित्य
0
39
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १२ असोज – सामाजिक अभियान्ताका रुपमा आफनो विशिस्ट पहिचान बनाएका रामेछापका एचबी खत्रीले आफुद्धार रचित ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकको मंगलबार राजधानीमा एक कार्यक्रमका बिच विमोचन गराउनु भएको छ ।
मन्थली नगरपालिका वडा नं ३ को कठजोर घर भएका एचबी खत्रीद्वारा लिखित स्वतन्त्र नेतृत्ववाद पुस्तकको प्राध्यापक डाक्टर उत्तम खनालले एक समारोहका विच विमोचन गर्नु भयो । पुस्तक विमोचन समारोहमा बोल्नु हुँदै डाक्टर उत्तम खनालले स्वतन्त्र नेतृत्ववाद नामक यस पुस्तक इतिहासमा नयाँ वादको रुपमा प्रकासित भएकोले यसको अध्ययनले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने कुरामा आफु आशाबादी रहेको भन्दै उत्कृष्ठ कृतिका लागि लेखक खत्रीलाई बधाई दिनु भयो । उहाँले भन्नुभयो यो खालको कृतिले नयाँपुस्तालाई आर्कर्षित गर्ने सम्भाबना आफुले देखेको भन्दै खत्रीको साहित्यीक यात्राको सफलताको शुभकामना पनि दिनु भयो ।
पुस्तक विमोचन कार्यक्रममा साहित्यकार रुपसिंह भण्डारीले कुनैपनि वादलाई पनि आफनो विकासित रुप पहिलाउन समय लाग्ने हुँदा समयसँगै स्वतन्त्र नेतृत्ववादलाई परिमार्जन गर्दै लैजानका लागि पनि लेखकलाई सुझाब दिनु भयो ।

कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा उपस्थिति हुनु भएको अर्का प्राध्यापक डा. गोपी लाल न्यौपानेले पुस्तक समयसापेक्ष र स्वतन्त्रताको पक्षमा लेखिएको भन्दै कृतिको प्रसंसा गर्नु भयो । उहाँले भन्नु भयो जुनसुकै पनि असल नेताले आफनो स्वाभिमानका लागि पनि एकपटक उक्त पुस्तक पढ्न पनि सुझाब दिनुभयो ।

कार्यक्रमका अबसरमा समाज सेवा र साहित्यमा खारिदै उठ्नु भएका विद्धान लेखक एचबी खत्रीले आफनो अभियान समाज परिबर्तनका लागि निरन्तर रुपमा लाग्दै आएको र त्यसै अभियान अन्र्तगत युवाहरुलाई सकरात्मक बाटोमा हिडाउन सहयोग पुगोस भनेर पनि उक्त पुस्तक बाहिर ल्याएको बताउनु भयो । खत्रीले उक्त अभियानमा सहभागी सबैलाई धन्यवाद दिनुको साथै पुस्तक पढेर प्रतिकृया दिन समेत सबैलाई आग्रह गर्नु भयो । ।

Share16Tweet10Share3

Related Posts

प्रा.डा.न्यौपाने पुरस्कृत
समाचार

प्रा.डा.न्यौपाने पुरस्कृत

१३ आश्विन २०७९, बिहीबार
रामेछाप ‘मोडेलको उपाधि चौहान र लिटिल मोडेलको उपाधि प्रनव र कुसाङले जिते
समाचार

रामेछाप ‘मोडेलको उपाधि चौहान र लिटिल मोडेलको उपाधि प्रनव र कुसाङले जिते

१३ आश्विन २०७९, बिहीबार
जगदीश घिमिरेको स्मृति दिवस
समाज

जगदीश घिमिरेको स्मृति दिवस

१३ आश्विन २०७९, बिहीबार
स्वर्गिय पेशल आचार्यकोे शोक सभा
विविध

स्वर्गिय पेशल आचार्यकोे शोक सभा

१३ आश्विन २०७९, बिहीबार
मन्थलीमा साहित्यिक सभा
समाचार

मन्थलीमा साहित्यिक सभा

१३ आश्विन २०७९, बिहीबार
ब्रह्मा बाबाको स्मृतिमा – कविता
साहित्य

ब्रह्मा बाबाको स्मृतिमा – कविता

१३ आश्विन २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.