Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नवौं अन्तराष्ट्रिय योग दिवस विबिध कार्यक्रमका साथ मनाइयो

नेपाल अभियान नेपाल अभियान
६ असार २०८०, बुधबार
in समाचार, समाज, स्वास्थ्य
0
94
SHARES
Share on FacebookShare on Twitter

मन्थली, ६ असार । नवौ अन्तराष्ट्रिय योग दिवस आज मन्थलीमा विबिध कार्यक्रमको अयोजना गरि मनाइएको छ ।
सो अबसरमा विहान प्रभातफेरी गरिनुका साथै प्रवचन र योगाभ्यास समेत गरिएको थियो ।


जिल्ला स्तरीय मूल समारोह समितिकी संयोजक एबं प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा बोल्ने अधिकांस वक्ताहरुले योगअभ्यासको फाइदा र महत्वका वारेमा चर्चा गरेका थिए ।
जिल्ला आयुर्वेद स्वास्थ केन्द्र मन्थली बाट योग सम्बन्धि विभिन्न नारा सहितको प्लेकार्ड वोकेर बाट सुरु भएको रयालीले मन्थली बजारका बिभिन्न चोकहरु परिक्रमा गरी व्रम्हाकुमारी राज योग सेवा केन्द्र मन्थलीमा पुगेर अन्य कार्यक्रमहरु सञ्चालन गरेको थियो ।


कार्यक्रमका अबसरमा जिल्ला आयुर्वेदकी डाक्टरले योगाभ्यासका बिभिन्न चरहणहरुको प्रदर्शनी गर्नु भएको थियो ।
कार्यक्रमका अवसमार बोल्दै प्रमुख जिल्ला अधिकारी निरौलाले मानिस निरोगी रहन योगाभ्यास गर्नु पर्ने भन्दै रोग लागेर उपचार गर्नु भन्दा नियमित ब्यायाम, योगअभ्यास गर्न सके मानिसहरु निरोगी हुने बताउनुभयो ।

Share38Tweet24Share7

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

६ असार २०८०, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

६ असार २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

६ असार २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

६ असार २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

६ असार २०८०, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

६ असार २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero