Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जेष्ठ नागरिकमा फेरी नारायण दाश निर्वाचित

नेपाल अभियान नेपाल अभियान
१५ बैशाख २०८१, शनिबार
in समाचार, समाज
0
38
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१५ बैशाख । जिल्ला जेष्ठ नागरिक संघ रामेछापको मन्थलीमा शनिवार सम्पन्न छैटौं साधारण सभा एबं दोस्रो जिल्ला अधिबेशनले पुनःदोस्रो कार्यकालका लागि नारायण दाश श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्बिरोध निर्वाचित गरेको छ ।
यसरी निर्बाचित हुने पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव, सह–सचिब र कोषाध्यक्षमा क्रमशः श्रीराम न्यौपाने,अर्जुन घिमिरे, विर बहादुर खड्का,पुरुषोत्तम घिमिरे रहनु भएको छ भने सदस्यहरुमा क्रमशः भक्त कुमारी ढुंगेल, केदार प्रसाद दाहाल, केदार प्रसाद ढुंगेल, तोरण बहादुर खड्का, टिका बहादुर थापा, ज्ञान भक्त श्रेष्ठ, यमकुमारी कार्की,राजकुमारी माझी,रामभक्त श्रेष्ठ र शुक्र वहादुर माझी रहनु भएको छ ।
संघका अध्यक्ष नारायण दाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना कार्कीले गर्नु भएको थियो ।


अधिबेशनले कोषाध्यक्ष कृष्ण प्रसाद ढुंगेल द्वारा प्रस्तुत ६ लाख १० हजार ७ सय ८७ बरावरको आर्थिक प्रतिवेदन र सचिब कोमल श्रेष्ठ द्वारा प्रस्तुत सांगठनिक प्रतिबेदन समेत पास गरेको थियो । कार्यक्रम का अवसरमा ५० जना भन्दा बढि ८०बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

Share15Tweet10Share3

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

१५ बैशाख २०८१, शनिबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

१५ बैशाख २०८१, शनिबार
जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्
देश

जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्

१५ बैशाख २०८१, शनिबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

१५ बैशाख २०८१, शनिबार
मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु
कृषि

मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु

१५ बैशाख २०८१, शनिबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

१५ बैशाख २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.