Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली माविको सरोकारवालाहरु सँग अन्तरकृया

नेपाल अभियान नेपाल अभियान
१५ भाद्र २०८१, शनिबार
in समाचार, समाज
0
34
SHARES
Share on FacebookShare on Twitter


मन्थली ,१५ भदौ । रामेछापको सदरमुकाम मन्थलीमा रहेको विद्यालय मन्थली मावि मा शनिवार सरोकारवालाहरुसँग अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ ।


विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम सुवेदीको अध्यक्षता एबं मन्थली नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टंक प्रसाद दाहाले विद्यालयको बार्षिक गतिविधि र आम्दानी तथा खर्चको सार्वजनिक गर्नु भएको थियो ।


यस अघि कक्षा ११ र १२ (माध्यामिक तह) लाई मन्थली नगरपालिकाले पटक पटक राज्यको नीति अनुसार दिवा सञ्चालन गर्न अनुरोध गरेपछि मन्थली माविले सो तहको विज्ञान र कमर्स वाहेककका अरु समूहका पढाई दिउसो गर्दै आएको थियो ।


कुनै कक्षा विहान त कुनै कक्षा दिउसो गर्दा सबै खाले विद्यार्थी र शिक्षकहरुलाई सहजता नभएको ब्यपाक जनगुनासो उठेपछि मन्थली स्कुलले विहान वा दिउसो कुन सममयमा सञ्चालन गर्दा उचित होला भन्ने राय सुझाव संकलन गर्न उक्त कार्यक्रको आयोजना गरेको थियो ।
कार्यक्रमका अवसरमा बोल्ने मन्थली नगर प्रमुख लव श्रेष्ठ, मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकी, सञ्चारकर्मीहरु , बिद्यार्थीहरु, राजनितिक दलका प्रतिनिधिहरु र वडा अध्यक्षहरुले समेत माध्यामिक तहको सवै कक्षा दिउसो गर्न सुझाव दिएका थिए ।


उक्त विद्यालयको लेखापरीक्षक समेत रहनुभएका निवर्तमान मन्थली नगरप्रमुख रमेश बस्नेतले यस विद्यालयमा राखेको लेखा चुस्त दुरुस्त नभएकाले एक लेखा अधिकृतको दरवन्दी सृजना गरी नियुक्ती गरिनु पर्ने र मन्थली माध्यामिक विद्यालयमा २ घन्टी पढाएर ५ घष्टिको तलव खाने काम हुन सक्न्ो भएकाले सबै समुहको कक्षा राज्यको नियमानुसार दिउसो नै गर्न जरुरी रहेको बताउनुभयो ।


तर बिद्यालयको आधारभूत तह र माध्यामिक तहमा प्राय जसो एउटै शिक्षकले अध्यापन गर्ने गरेकोले र विद्यार्थीहरु विहान कक्षा लिएर दिउसो रोजगारी गर्न जाने भएकाले पनि सबै कक्षा दिउसो गर्न नसकिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम सुवेदीले बताउनुभयो ।
कार्यक्रमका अवसरमा सहभागि विद्यार्थीहरुले अपाङ्ग मैत्री शौचालय नभएको, पहुँच र पावरका आधारमा जो पायो त्यहिलाई छात्र बृत्ति दिएको वास्तविक पाउनु पर्ने गरिवले नपाएको, सहयोगका नाममा चर्को शुल्क असुल्ने गरेको आरोप लगाएका थिए ।

Share14Tweet9Share2

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१५ भाद्र २०८१, शनिबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१५ भाद्र २०८१, शनिबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१५ भाद्र २०८१, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१५ भाद्र २०८१, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१५ भाद्र २०८१, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१५ भाद्र २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero