Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लुक्लाको मौसम खराव भएपछि १ हजार भन्दा बढि पर्यटक मन्थलीमा रोकिए

नेपाल अभियान नेपाल अभियान
२९ आश्विन २०८१, मंगलवार
in समाचार, समाज
0
45
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२९ असोज । रामेछापको मन्थली बाट लुक्ला जान मन्थली आएका १ हजार भन्दा बढि बिदेशी पर्यटकहरु दुई दिन देखि मन्थलीमा रोकिएका छन् ।

काठमाण्डौ बाट मन्थली सम्म सडक मार्ग बाट आउने र मन्थली बाट लुक्ला हवाई जहाजमा जाने गरी मन्थली आइपुगेका एक हजार तीन सय विदेशी पर्यटकहरु खराव मौसमका कारण लुक्लाका लागि जहाज उड्न नसकेपछि उनीहरु मन्थलीमै रोकिएका हुन् ।
पर्यटकहरु मन्थलीमा रोकिएपछि आफ्नो यात्रा सुची विग्रने भन्दै कोही सडक मार्ग बाट सोलुको फाप्लु गएका छन भने कोही हेलि मार्फत सोलुको सुर्के सम्म जाने गरेका छन् ।

नागरिक उड्डेयन प्राधिकरणका कार्यालय प्रमुख हिरोण शाहका अनुसार समिट, तारा र सिता यएरलाइन्स मार्फत उड्नु पर्ने करिव १ हजार तीन सय विदेशी पर्यटकहरु मन्थलीमै रोकिएका हुन् ।

नियमित उडान नहुँदा आफुहरु समस्यामा परेको पर्यटकहरुले बताएका छन् । मन्थली बिमानस्थलमा हिजो विहानै देखी पर्यटहरु भरिभराउ छन् । रामेछापको मन्थलीबाट यस अघि लुक्लाको लागि दैनिक ५५ देखि ६० सम्म बढि उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका सूचना अधिकारी प्रज्वल गुरागाईंले जानकारी दिनुभयो ।

पर्यटकहरु यस वेला सोलुको लुक्ला पुगेर सरगमाथाको आधार शिविर सम्म भ्रमणका लागि जाने गर्दछन् ।

Share18Tweet11Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२९ आश्विन २०८१, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२९ आश्विन २०८१, मंगलवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२९ आश्विन २०८१, मंगलवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२९ आश्विन २०८१, मंगलवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२९ आश्विन २०८१, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२९ आश्विन २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero