Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

“उज्यालो नेपाल” को नारा सार्थक बनाउन सहकारीहरुले सहयोग गर्नुपर्छ – कान्छाराम

नेपाल अभियान नेपाल अभियान
१२ कार्तिक २०८१, सोमबार
in समाचार, समाज
0
25
SHARES
Share on FacebookShare on Twitter

मन्थली १२ कार्तिक । उर्जा, सिंचाई तथा जलस्रोत राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) ले “उज्यालो नेपाल” भन्ने सरकारको नारा सार्थक बनाउन सहकारीहरुले सहयोग गर्नुपर्ने बताउनु भएको छ ।

सो कुरा उहाले नवजागरण बचत तथा ऋण सहकारी संस्थाको सोमबार मन्थलीमा सम्पन्न २६ आंै बार्षिक साधारण सभाको उद्घाटन गर्दै बताउनु भएको हो ।

देशैभर सहकारीको वदनाम भैराखेको अबस्थामा रामेछाप जिल्लामा भएका सबै सहकारीहरुले राम्रो काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले सहकारीले आफ्ना शेयर सदस्यहरु मध्येका गरिब तथा विपन्नको पहिचाहन गरी आबश्यक कागजात सहित प्रकृया पुरा गरी आएमा सरकाले बिद्युत निःशुल्क बाल्न दिने प्रतिबद्धता गर्नुभयो ।

उहाले आफु एउटा मन्त्रालयको राज्य मन्त्री भएपनि सबै मन्त्रालय सँग समन्वय गरी जिल्लाका लागि आबश्यक बजेट ल्याएर बिकास निर्माणका कामहरु गर्ने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एबं मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले मन्थली नगर क्षेत्र भित्र भएका केहि सहकारीहरु समस्यामा छन् भन्ने जानकारीमा आएको तर शेयर सदस्यहरु मध्येवाट उजुरी नपरुन्जेल छानविन गर्न नमिल्ने भएकोले उजुरी परेपछि मात्र आबश्यक छानविन गरिने बताउनुभयो ।

शहकारीले आफ्ना शेयर सदस्यहरुलाई ब्यवसायीक ऋण मा बढि जोड दिन आग्रह गर्दैै समस्यामा परेपछि सरकारले के हेरेर वसेको छ भन्ने कुरा गलत भएको बताउनुभयो । उहाले शहकारीहरुले आफ्ना सदस्यहरुलाई सहुलियतमा ऋण दिन सक्ने खालको नीति वनाउन सके अझ राम्रो हुने बताउनुभयो ।

कार्यक्रमका अवसरमा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, जिल्ला सहकारी संघ का सचिब नविन केशी, नेफ्स्कुन फिल्ड कार्यालय मन्थलीका प्रमुख सूर्य थापा लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।

संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाका अवसरमा सहकारीले १ कराेड ७९ हजार ७ सय पैतिस रूपैया नाफा कमाएको कोषाध्यक्ष नारायण कार्कीले बताउनुभयो ।

सो अवसरमा उत्कृष्ठ बचतकर्ता, असल ऋणी,अधिक शेयर खरिदकर्ता, जेष्ठ शेयर सदस्य लगाएतलाई पुरस्कृत एबं सम्मान गरिएको थियो ।
साधारण सभाले सोमेश थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरको छ ।

यसरी निर्विरोध निर्वाचित हुनेहरुमा उपाध्यक्ष, सचिब सह सचिब र कोषाध्यक्षमा क्रमश दामोदर थापा, नारायण बहादुर कार्की, कबिता श्रेष्ठ र भिमसेन थापा रहनु भएको छ भने सदस्यहरुमा क्रमश लाल वहादुर मानन्धर,जयराम मानन्धर, रुद्र बहादुर महत, दामोदर प्रसाद घिमिरे, सविना नेपाली, र मनिषा माझी रहनुभएको छ । त्यसैगरी लेखा समितिका संयोजकमा तारानिधि सुवेदी, सदस्यहरुमा दिपक कुमार कार्की र हसना पहरी रहनु भएको छ ।

Share10Tweet6Share2

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१२ कार्तिक २०८१, सोमबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१२ कार्तिक २०८१, सोमबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१२ कार्तिक २०८१, सोमबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१२ कार्तिक २०८१, सोमबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१२ कार्तिक २०८१, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१२ कार्तिक २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero