Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लोकदोहोरीमा मन्थली न.पा.वडा नं दुई प्रथम

नेपाल अभियान नेपाल अभियान
२४ फाल्गुन २०८१, शनिबार
in समाचार, समाज
0
42
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२४ फागुन । ११५ आंै अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर आज क्रियाशिल पत्रकार महिला समूह रामेछापले मन्थली नगरपालिकाको सहयोगमा मन्थलीमा शनिवार अायाेजना गरेकाे चेतनामूलक लाेकदाेहरी प्रतियाेगिता मा मन्थली न.पा. दुइले िजतेकाे छ ।

सबै महिला तथा वालिकाको लागि अधिकार समानता र ससक्तिकरण भन्ने मूल नाराका साथ अायाेजना गरिएकाे साे दिवसका अबसरमा महिला उध्यमी समूह द्वितीय र महिला सन्जाल नेपालको समूह तृतिय भएको थियो । त्यसैगरी सृजनसिल लघु उध्यमी समूह र मन्थली न पा ७ ले सन्वना पुरस्कार प्राप्त गरेका थिए ।

कार्यक्रम कृयासिल महिला पत्रकार समुह की अध्यष ज्ञानु श्रेष्ठ को अध्यक्षता एबं मन्थली नगर उपप्रमुख को प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्ने अधिकासंले महिलाहरुको अधिकार सुनिचित हुनुपर्ने कुरालाई जोड दिएका थिए । कार्यक्रमका अवसरमा रयाली समेत गरिएकाे िथयाे ।

Share17Tweet11Share3

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२४ फाल्गुन २०८१, शनिबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२४ फाल्गुन २०८१, शनिबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२४ फाल्गुन २०८१, शनिबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२४ फाल्गुन २०८१, शनिबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२४ फाल्गुन २०८१, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२४ फाल्गुन २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero