

रामेछाप, ३१ जेठ । विश्व रक्तदाता दिवस – २०८२ काे अवसर पारेर जनस्वास्थ्य कार्यालय रामेछापले आज पुरानाे सदरमुकाम रामेछाप वजार स्थित जिल्ला स्वास्थ्य कार्यालय रामेछापकाे परिसरमा रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे छ । साे अवसरमा रक्तदान सम्बन्धि जानकारी गराईएकाे थियाे । कार्यक्रमका अवसरमा विभिन्न समयमा रक्त दान गर्ने ब्यक्ति र बिभिन्न संघ, संस्था र हरूलाई सम्मान गरिएकाे थियाे ।












यो बारेमा तपाईको प्रतिकृया