Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बालअधिकार सम्बन्धी छलफल

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
८ मंसिर २०८२, आईतवार
in समाचार, समाज
0
15
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डौ, ७ मङ्सिर । सिविसको सहयोगमा बालबालिका र मिडिया समुहको आयोजनामा आइतवार काठमाण्डौमा बालअधिकार सम्बन्धी सञ्चारकर्मीहरु सँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।


सिविसकी अध्यक्ष बिमला ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा उहाँले सामाजिक सञ्जालको दुरुपयोगका कारण धेरै बालबालिकाहरु बालश्रम र यौन दुब्र्यबहारमा पर्ने गरेका कारण सामजिक सञ्जालको प्रयोग सम्बन्धी नीतिलाई सरकारले कडाकईका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।


सो अबसरमा सिविसका कार्यक्रम संयोजक उमंङ्ग मैनालीले संस्थागत गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो भने पत्रकार रमेश गिरीले मुलुकमा बिद्यमान वालश्रम शोषण र यौन दुब्र्यबहारका सवालहरु का बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँको कार्यपत्रमा घर देखि विद्यालय सम्म धेरै बालबालिकाहरु श्रम शोषण र यौन दुब्र्यवहारमा पर्ने तर ति कुराहरु तत्काल वाहिर नआउने बिद्यमान अबस्थाले बालवालिकाहरु बढि जोखिममा पर्ने गरेको उल्लेख गरिएको थियो ।


मुलुकमा भएको बालबालिकाहरुको अबस्था, स्थानीय तहले वाल वालिकाहरु प्रति गरेको न्यून लगानी र बालबालिकाको मुद्धामा उठान गर्न सकिने विषयवस्तुका बारेमा बालबालिका र सञ्चार समुहका संयोजक गोबिन्द खड्काले सहजिकरण गर्नु भएको थियो ।


सो असवरमा बोल्ने अधिकांस सहभागिहरुले बालबालिका को बिषयमा सञ्चार गृहहरुले धेरै बिषयहरु उठान गर्न नसकेको स्वीकार गदै आ आफुले अनलाइन लगाएत अन्य सञ्चारमाध्यमहरुमा भने यसलाई पर्याप्त स्थान दिन आबश्यक रहेको बताएका थिए । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

Share6Tweet4Share1

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

८ मंसिर २०८२, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

८ मंसिर २०८२, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

८ मंसिर २०८२, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

८ मंसिर २०८२, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

८ मंसिर २०८२, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

८ मंसिर २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero