Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२९ मंसिर २०८२, आईतवार
in संघ, समाचार, समाज
0
18
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२७ मङ्सिर । श्री अम्बर आदर्श वचत तथा ऋण सहकारी संस्थाको २४ औं साधारण सभा शनिवार मन्थलीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भोला बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष एबं कार्यक्रमका प्रमुख अतिथि हिमाल ढुंगेलले गर्नु भएको थियो ।
कार्यक्रमका अबसरमा जिल्ला बचत संघका रामेछापका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक प्रज्ञान खड्का, नेफ््स्कुन फिल्ड कार्यालय रामेछापका कार्यालय प्रमुख सूर्य बहादुर थापा, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरे ले आ आफ्ना मन्तब्य राख्नुभएको थियो ।
उहाहरुले पछिल्लो समयमा सहकारी हरु बदनाम हुँदै गैरहेको ले यसलाई ब्यवस्थित गर्नका लागि सरकारले सहकारी प्राधिकरण गठन गरेको र प्राधिकरणले सहकारीहरुलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न खोजिरहेको बताउनुभयो ।
सो अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अथिति हिमाल ढुंगेलले सहकारी डुवाएर भाग्ने जो सुकैलाई पनि सरकारले नछाडने बताउनुभयो । उहाले भन्नुभयो साना तथा मझौला सहकारी सञ्चालन गर्न पछिल्लो समयमा कठिनाई हुँदै गैरहेकोले यसलाई ब्यवस्थित ढंगबाट सञ्चालन गर्न शेयर सदस्यहरु सबैको भूमिका उत्तिकै हुनुपर्ने कुरालाई जोड दिनुभयो ।
कार्यक्रममा जेष्ठ बचतकर्ता महिला तर्फ शुभ लक्ष्मी थापा मगर, पुरुष तर्फ बद्रिनाथ उपाध्याय, असल ऋणीको तर्फबाट यज्ञ चौलागाँई, अधिक शेयर खरिदकर्ता बाट प्रकाश थापा र अधिक बचत कर्ताको तर्फबाट सबिता उप्रेती लाई सम्मान गरिएको थियो ।
कार्यक्रमका अबसरमा कोषाध्यक्ष रमेश ढुंङ्गेल द्वारा प्रस्तुत आथिक वर्ष २०८१÷८२ को लेखा परिक्षण प्रतिबेदन,सो आ.ब.को लक्ष तथा अनुमानित आय ब्यय यथार्थ आय ÷ब्यय, हासिल भएको उपलब्धि , आ.ब २०८०÷८१ र २०८१÷८२ को लक्ष तथा यथार्थ प्रगति र आ.ब २०८२÷८३ को अनुमानित लक्षको अनुमोदन गरेको छ ।
साधारण सभाले संस्थाकी सचिब सरिता खड्का खत्री द्वारा प्रस्तुत सांगठनिक प्रतिबेदन समेत पास गरेको थियो ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: portrait;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 39;
Share7Tweet5Share1

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२९ मंसिर २०८२, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ मंसिर २०८२, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ मंसिर २०८२, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ मंसिर २०८२, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ मंसिर २०८२, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२९ मंसिर २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero