Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

युवा पत्रकार विक सम्मानित

नेपाल अभियान नेपाल अभियान
७ मंसिर २०७६, शनिबार
in समाचार, समाज
0
141
SHARES
Share on FacebookShare on Twitter

मन्थली- रामेछापमा जिल्लामा रहेर विगत ८ वर्ष देखि पत्रकारितामा सक्रिय युवा पत्रकार रामचन्द्र विक सम्मानित हुनुभएको छ । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले पत्रकार विकलाई सहकारीको १८ औं वार्षिक साधारणसभाको अवसर पारेर नगद दुई हजार पुरस्कार सहित प्रशंसा–पत्र प्रदान गरेर सम्मान गरेको हो । सम्मानित हुनुहुने विक विगत ८ वर्ष देखि पत्रकारितामै सक्रिया हुनुहुन्छ ।

सहकारी संस्थाको समाचार प्रसारण एवं प्रकाशनमा महत्वपूर्ण योगदान पु¥याए बापत विकलाई सम्मान गरिएको सहकारीले बताएको छ । सम्मानित युवा पत्रकार विक नेपाल अभियान डट कमका संचालक हुनुहुन्छ भने नेपाल समाचारपत्र राष्ट्रिय दैनिक र प्राइम टाइम्स टेलिभिजनका जिल्ला संवाददाताको रुपमा काम गर्दै आउनुभएको छ ।

सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षता तथा रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरको प्रमुख आतिथ्यतामा भएको १८ औं साधारणसभामा सहकारीकमा कार्यरत उत्कृष्ट कर्मचारीको रुपमा सपना काफ्ले पौडेल पनि सम्मानित हुनुभएको छ । उहाँलाई पनि दुई हजार नगद सहित प्रशंसा–पत्रलले सम्मान गरिएको हो ।सहकारीले एक उतकृष्ट कर्मचारी र सहकारी संस्थाको क्रियाकलापको बारेमा धेरै भन्दा धेरै समाचार प्रकाशन तथा प्रसारण गर्ने एक जना पत्रकारलाई सम्मान गर्ने निर्णय भने यस बर्ष देखि सुरु गरेको संस्थाका कोषाध्यक्ष रमेश ढुङ्गेलले बताउनुभयो ।

Share94Tweet20Share6

Related Posts

विद्यालय भवनहरुमा क्षति पुगेपछि पठन पाठन प्रभावित
शिक्षा

विद्यालय भवनहरुमा क्षति पुगेपछि पठन पाठन प्रभावित

७ मंसिर २०७६, शनिबार
राउवासंघका दुईजना सदस्यलाई विमा बापदको रकम हस्तान्तरण
समाचार

राउवासंघका दुईजना सदस्यलाई विमा बापदको रकम हस्तान्तरण

७ मंसिर २०७६, शनिबार
२०८३ को जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापती गाउपालिकामा गराईने
देश

२०८३ को जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापती गाउपालिकामा गराईने

७ मंसिर २०७६, शनिबार
मन्थली बचतले सक्यो आफनो २८ औ साधारण सभा
देश

मन्थली बचतले सक्यो आफनो २८ औ साधारण सभा

७ मंसिर २०७६, शनिबार
नेपाल उद्योग तथा ब्यवसायि महासंघ रामेछापमा उदाश
समाचार

नेपाल उद्योग तथा ब्यवसायि महासंघ रामेछापमा उदाश

७ मंसिर २०७६, शनिबार
मन्थलीका दीनेश सुवेदी, रास्वपा सार्वजनिक लेखा विभागमा मनोनित
देश

मन्थलीका दीनेश सुवेदी, रास्वपा सार्वजनिक लेखा विभागमा मनोनित

७ मंसिर २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.