Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल कराते महासंघ रामेछापको अध्यक्षमा शुक्र माझी

superadmin superadmin
२६ फाल्गुन २०७९, शुक्रबार
in खेलकुद, देश, प्रदेश नं ३, समाचार, समाज
0
66
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २६ फागुन । जिल्लामानै कराँते लगायत सबै खेलकुद विधामा सक्रिय र अब्बल खेलाडिको पहिचान बनाएका मन्थली नगरपालिका ६ का शुक्र माझिलाई नेपाल कराते महासंघ रामेछापको अध्यक्ष पदमा चयन गरेको छ । जिल्ला खेलकुद विकास समिति रामेछापको बिहीबार सम्पन्न बैठकले माझीलाई नेपाल कराते महासंघ रामेछापको अध्यक्षमा पदमा चयन गरेको हो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज गाहामगरको विशेष उपस्थितिमा बसेको बैठकले शुक्र माझीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको खेलकुद विकास समितिले जनाएको छ ।
जसको उपाध्यक्षमा मकर बहादुर श्रेष्ठ (क्वान मुकान) र ज्ञानबहादुर थापामगर (वादोरियो) सचिवमा मनीकुमार सुनुवार (सितोरियो) रहेका छन् । त्यस्तै कोषाध्यक्षमा कुमार चौलागाई (गोजुरियो), राजु भुजेल (सितोरियो), इन्द्र रोजन मगर (वादोरियो), विमल सिजाली मगर (सितोरियो), रोजी वि.क. (सितोरियो), उत्तम कुमार श्रेष्ठ (सितोरियो), सदिक्षा खड्का (सितोरियो) सदस्य बनेका छन् ।

त्यस्तै बिहीबारकै बैठकले निर्वतमान अध्यक्ष हिमालय योन्जन,, गोपाल बहादुर माझी र सरोज गाहमगरलाई सल्लाहकार समितिमा मनोनयन गरेको छ ।
त्यसैगरि जिल्लामा पछिल्लो समय खेलकुदका गतिविधि बढेसंगै महासङ्घले शुक्र बहादुर माझी, मकर बहादुर श्रेष्ठ, ज्ञान थापा मगर, मणिकुमार सुनुवार र सन्जना माझीलाई महासङ्घको विधान अनुसार प्रदेश समितिका लागि पनि सिफारिस गरेको छ ।

Share26Tweet17Share5

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२६ फाल्गुन २०७९, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२६ फाल्गुन २०७९, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२६ फाल्गुन २०७९, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२६ फाल्गुन २०७९, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२६ फाल्गुन २०७९, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२६ फाल्गुन २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero