Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दोस्रो माझी गोल्ड कपको उपाधि आयोजक रामेछाप – “ए” समुहले उचाल्यो

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२१ मंसिर २०७८, मंगलवार
in खेलकुद, समाचार
0
90
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२१ मंसिर । रामेछापको मन्थलीका एक हप्ता देखि जारी दोस्रो माझी गोल्ड कपको उपधि आयोजक जिल्लाको रामेछाप –“ए” समुहले उचालेको छ ।मंगलवार सम्पन्न फाइनल खेलमा रामेछाप – “ए” समुहले मकवानपुर लाई ३–१ ले पराजित गरी प्रथम हुन सफल भएको थियो ।

प्रथमहुने उक्त समुह लाई नगद रु २ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र उपलब्ध गराइएको थियो । त्यसैगरी मकवानपुर माझी उत्थान संघको समुह दोस्रो र माझी उत्थान संघ ओखलढुंगाको समुह तेस्रो भएको छ ।

दोस्रो हुनेलाई नगद रु १ लाख र तेस्रो हुनेलाई नगद रु ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र समेत वितरण गरिएको थियो । ओखलढुंगाले आयोजक जिल्ला रामेछाप –बि समुहलाई ४–१ ले पराजित गरी तेस्रो स्थान हसिल गर्न सफल भएको हो ।

यहि मंसिर १५ गते देखि सुरु भएको उक्त खेलमा आयोजक जिल्ला माझी उत्थान संघ रामेछापका ३ वटा समुह सहित अन्य २० जिल्लाका माझी उत्थान संघका समुहहरु गरी २३ वटा समुहहरुले भाग लिएका थिए । आयोजक जिल्ला रामेछाप – बि ले सान्त्वना पुरस्कार वापद नगद रु २५ हजार, शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

माझी उत्थान संघ रामेछापका अध्यक्ष इन्द्र माझीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका विजयी समुहलाई कार्यक्रमका प्रमुख अतिथि एबं बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले ले पुरस्कार बितरण गर्नु भएको थियो । तस्विर सौजन्यः अप्रिल अधिकारी

Share36Tweet23Share6

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२१ मंसिर २०७८, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ मंसिर २०७८, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ मंसिर २०७८, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ मंसिर २०७८, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२१ मंसिर २०७८, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२१ मंसिर २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero