Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरद्धारा २१ जना अपाङ्गतालाई न्यानो कपडा

नेपाल अभियान नेपाल अभियान
१७ मंसिर २०८०, आईतवार
in देश, प्रदेश नं ३, विविध, समाचार
0
40
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १७ मंसिर । ३२ औ अन्तराष्ट्रिय अपाङ्ग दिवसका अवसर पारेर मन्थली नगरपालीकाले वडा नं १२ गेलुका २१ जना अपाङ्गता भएका ब्यक्तिहरुका लागि अपाङ्गता सम्बन्धि सचेतिकरण गर्नुका साथै उनिहरुलाई न्यानो कपडा उपलब्ध गराएको छ ।
१६ दिने लैङ्गीक हिँसा विरुद्धको अभियानलाई समन्वयी रुपमा अगाडि बढाएको उक्त नगरले आईतबार अपाङ्ग सचेतन सेवा केन्द्र रामेछाप संगको सहकार्यमा गेलुमा रहेका क वर्ग, ख वर्ग र ग वर्गका अपाङ्गता भएका ब्यक्ति हरुका लागि उक्त अभियानमा जोडेको हो ।
अभियानको अध्यक्षता गर्नु भएकि मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेतले सहभागि हरुलाई न्यानो कपडा स्वरुप एक एक थान कम्मल वितरण गर्नु भएको थियो । सो अवसरमा उहाँले सिमित बजेटको कारण पनि मन्थली नगरपालिकाले नगर भित्र रहेका अपाङ्गता भएका ब्यक्ति,जेष्ठ नागरिक,वाल वालिका र हिँसामा परेका महिलाहरुका लागि उल्लेखनिय रुपमा काम गर्दे आएको बताउनु भयो । नगरले भोली पनि आवश्यक परे राज्यको निति र विधि भित्र बसेर उनिहरुलाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको पनि उप प्रमुखले प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
सो अवसरमा सहभागिहरुलाई अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापका अध्यक्ष वद्री नयाँघरेले सहभागिहरुलाई अपाङ्गता सम्बन्धि सचेतना र त्यस सम्बन्धि जोडिएका घटना विवरण त्यस संग जोडिएका विभिन्न कारण र उनिहरुको हक हित र अधिकार र कानूनी ब्यवस्थाका बारेमा सहजिकरण गर्नु भएको थियो । वडा कार्यालयमा गरिएको उक्त कार्यक्रममा मन्थली महिला विकास शाखाकी प्रमुख भगवती तामाङ्ग,कानूनी सहजकर्ता पर्मिला सुवेदी, वाहक वडा अध्यक्ष समेतको सहभागिता रहेको थियो ।

Share16Tweet10Share3

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१७ मंसिर २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१७ मंसिर २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ मंसिर २०८०, आईतवार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

१७ मंसिर २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१७ मंसिर २०८०, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१७ मंसिर २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero