Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थलीमा शुभकामना आदान प्रदान

नेपाल अभियान नेपाल अभियान
२९ चैत्र २०८०, बिहीबार
in विविध, समाचार, समाज
0
38
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२९ चैत । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थलीको अयोजनामा विहिवार मन्थलीमा स्नेह मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमको अयोजना गरिएको छ ।


ब्रह्माकुमारी राजयोग सेवा केन्द्र रामेछापकी प्रमुख सञ्चालिका सीता दिदिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नव वर्ष २०८१ को असरमा शुभकामना आदान प्रदान गरिएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, कर्कला देवी इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल केशव अमोल तिमिल्सिना,मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गुन्ज बहादुर श्रेष्ठ,मन्थली माविका सहायक प्रधानाध्यापक चन्द्र सिं धामी,प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंङ, ब्रम्हकुमारी विष्णु दिदी लगाएतले आ–आफ्नो मन्तब्य राख्दै नव वर्ष २०८१ सालको अबसरमा शुभकामना आदान प्रदान गर्नु भएको थियो ।


सोहि अवसर पारेर ब्रह्माकुमारी राजयोग सेवा केन्द्र को भवन का लागि जग्गा दिने जग्गादाता जय प्रसाद ढुंगेलको ९४ औं वर्षगाठ मनाइएको थियो । कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले असल कर्म गर्ने को आयु पनि थपिने भन्दै सत्कर्मका लागि ९४ बर्षिय ढुंगेल बाट पाठ सिक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जेष्ठ नागरिक जय प्रसाद ढुंगेल र उहाकी धर्मपत्नी रत्न कुमारी ढुंगेलको एकै महिना (चैत्र) मा जन्म महिना परेको बताइएको थियो । बैशाख देखि ढुंगेल ९४ बर्ष र उहाकी धर्म पत्नी रत्नकुमारी ९० बर्ष लाग्नु भएको पनि बताएइको थियो ।

Share15Tweet10Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२९ चैत्र २०८०, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२९ चैत्र २०८०, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२९ चैत्र २०८०, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२९ चैत्र २०८०, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२९ चैत्र २०८०, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२९ चैत्र २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero