Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एस इ इ को उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरु आन्दोलित

नेपाल अभियान नेपाल अभियान
११ बैशाख २०८१, मंगलवार
in विविध, समाचार, समाज
0
32
SHARES
Share on FacebookShare on Twitter

मन्थली,११ बैशाख । शिक्षा विकास तथा समन्वय इकाई रामेछापमा एस. इ. इ. २०८० को उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरु आन्दोलित भएका छन् ।
उत्तर पुस्तिका परीक्षण बापदको रकम (पारिश्रमिक) न्यून भएको भन्दै मंगलवार देखि उनीहरु आन्दोलित भएका हुन् ।
परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले उत्तर पुस्तिका परीक्षण गरेबापद हाल प्रति गोटा रु २४ का दरले (कर सहित) रकम उपलब्ध गराउदै आएको थियो ।
शिक्षकहरुले मंगलवार परीक्षा नियन्त्रण कार्यालय भक्तपुरलालाई शिक्षा विकास तथा समन्वय इकाई रामेछाप मार्फत ज्ञापन पत्र पठाएका छन् ।
उनीहरुले उत्तर पुस्तिका परीक्षण गरेबापदको पारिश्रमिक प्रति गोटा रु ४० रुपैया माग गरेका छन् । एक हप्ता सम्म पनि आफ्नो जायज मागहरु पुरा नभए जिल्लाका सबै शिक्षकहरुले उत्तर पुस्तिका परीक्षण नगर्ने चेतावनी दिएका छन् ।
ज्ञापन पत्र बुझाउदै शिक्षक पार्वती कडरियाले भन्नुभयो– “२०७२ साल देखि उत्तर पुस्तिका परीक्षण गरेको रकम एउटै छ । दिनभरमा ५० वटा पनि उत्तर पुस्तिका परीक्षण गर्न सकिदैन त्यसो हुँदा दिनमा रु १ हजार पनि मुस्कीलले हुन्छ यो ट्रेड युनियनको अधिकार बिपरित हुन्छ ।”
ज्ञापन पत्र बुझ्दै शिक्षा विकास तथा समन्वय इकाई रामेछापका निमित्त कार्यालय प्रमुख वालकृष्ण ढुंगेलले उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरुले वुझाउनु भएको ज्ञापन पत्र जस्ताको तस्तै परीक्षा नियन्त्रण कार्यालयमा पठाएर आबश्यक समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

ज्ञापन पत्रमा नेपाली, अग्रेजी, गणित, बिज्ञान,सामाजिक, कार्यालय सञ्चालन, र अर्थशास्त्र बिषयको बिषयत शिक्षकहरु क्रमशः गुण बहादुर सार्की, मोतिलाल लामा, सुरेन्द्र के शी, निलकण्ठ पुरी, पार्वती कडरीया, अमित कुमार सिंह र बिनोद पौडेलले प्रनिनिधि मुलक ढंगबाट हस्ताक्षर गरेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ रामेछापमा परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले अनिवार्य बिषयको ५ हजार ५ सय का दरले ऐच्छिक र ब्यवासायीक सहित ३० हजार भन्दा बढि को सख्यामा उत्तर पुस्तिका परीक्षणका लागि पठाएको पनि निमित्त कार्यालय प्रमुख ढुंगेलले जानकारी दिनुभयो ।

Share13Tweet8Share2

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

११ बैशाख २०८१, मंगलवार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

११ बैशाख २०८१, मंगलवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

११ बैशाख २०८१, मंगलवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

११ बैशाख २०८१, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

११ बैशाख २०८१, मंगलवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

११ बैशाख २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero