Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रेस युनियन रामेछापले मनायो स्थापना दिवस

नेपाल अभियान नेपाल अभियान
१३ जेष्ठ २०८१, आईतवार
in विविध, समाचार, समाज
0
40
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१३ जेठ । नेपाल प्रेस युनियन रामेछापले आफ्नो ३३ आंै स्थापना दिवस मनाएको छ ।
सो अवसरमा प्रेस युनियन रामेछापले आइतवार मन्थलीमा बर्तमान अबस्थामा मिडियाको भुमिका र चुनौति विषयक अन्तरकृया आयोजना गरेको थियो ।


युनियन की जिल्ला अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की)ले गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि कार्कीले सबै खाले मिडियाले सत्य तत्थ्य समाचाहरु वाहिर ल्याउनु पर्ने र ब्यक्तिगत इश्र्या साधेरा गतल समाचारहरु प्रकाशन र प्रसारण गर्न नहुने बताउनुभयो । उहाले सञ्चार क्षेत्रको थुप्रै चुनौति सँगै अवसर पनि रहेको बताउनुभयो ।
कार्यक्रमका बिशिष्ट अथिति लेख बहादुर कार्कीले सञ्चार क्षेत्र सेवा प्रदायक हरुको पहरेदार भएकोले राज्य र उनीहरुका संरचनाहरुले गर्ने कामका वारेमा नियमित रुपमा खवरदारी गरिरहनुपर्ने बताउनुभयो ।


सो अबसरमा बोल्दै मन्थली नगर प्रमुख लव श्रेष्ठले लोकतन्त्र प्राप्तिका लागि मिडियाले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।
उहाले सबै सञ्चार माध्यमहरु मिलेर पालिका हरुमा कार्यक्रम लिएर आउने हो भने त्यस्ता खालका कार्यक्रमहरु दिन कुनै समस्या नहुने बताउनुभयो । कार्यक्रमका असरमा नेपाल पत्रकार महासंघ वागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, पूर्व अध्यक्ष हिमाल ढुंगेल ,फोनिज वागमती प्रदेशका अध्यक्ष युवरज श्रेष्ठ, नेपाल प्रेस युनियन रामेछाका निवर्तमान अध्यक्ष अप्रिल अधिकारी, ट्रेड यूनियन काँग्रेसका सचिब मोतिलाल लामा, प्रेस चौतारी नेपाल वागामती प्रदेशका सदस्य लेख बहादुर बिक, प्रेस युनियनकी निरु थापा लगाएतले लोकतन्त्र प्राप्तीका लागि सञ्चार माध्यमहरुले खेलको भुमिका को चर्चा गर्दै वर्तमान अबस्थामा सञ्चार माध्यमको भुमिका र चुनौतिका वारेमा समेत आ आफ्ना धारणा राख्नु भएको थियो ।

Share16Tweet10Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१३ जेष्ठ २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१३ जेष्ठ २०८१, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१३ जेष्ठ २०८१, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१३ जेष्ठ २०८१, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१३ जेष्ठ २०८१, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१३ जेष्ठ २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero