Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पतंन्जली योग समिति रामेछापको तिज विशेष कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
१८ भाद्र २०८१, मंगलवार
in विविध, समाचार, समाज
0
82
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१८ भदौ । “गरौं योग, रहौं निरोग, भन्ने मूल नाराका साथ” पतंन्जली योग समिति रामेछापले आज मन्थलीमा तिज विशेष कार्यक्रमको आयोजना गरेको छ । मन्थली नगरपालिका वडा नं–१ स्थित घारी खहरे टोलमा रहेको योगा हलमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।


पतंन्जली योग समिति महिला विभागकी अध्यक्ष अन्जला श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सो समितिका पूर्व अध्यक्ष रामहरी सुवेदीले विभिन्न सांगितिक कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो ।
सो अबसरमा यस अघि योगाभ्यास सुरु भएका मन्थली मावि, सानीमदौ र साहारा आश्रम भैसेश्वरमा योगाभ्यास गर्ने दुई सय भन्दा बढि याेग साधकहरूकाे सहभागिता रहेको थियो ।
सो कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले योग र यसको महत्वका वारेमा जानकारी गराएका थिए ।
उक्त अवसरमा योग सँग सम्बन्धित गित र तिजका विभिन्न गितहरुमा महिला तथा पुरुषहरुले सामुहिक नृत्य गरेका थिए ।

Share33Tweet21Share6

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१८ भाद्र २०८१, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१८ भाद्र २०८१, मंगलवार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

१८ भाद्र २०८१, मंगलवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१८ भाद्र २०८१, मंगलवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१८ भाद्र २०८१, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१८ भाद्र २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero