Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेवारी समुदायको परम्परागत लाखे नाच मन्थली सुरु

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१५ श्रावण २०८२, बुधबार
in विविध, समाचार, समाज
0
18
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१४ साउन । नेवारी समुदायको परम्परागत लाखेनाच मंगलवार देखि रामेछापको मन्थलीमा सुरु भएको छ ।


नेवाः खल र नेवाःदय दवु रामेछापको संयुक्त आयोजनामा नगपञ्चमी देखि श्री कृष्णजन्मास्टमी सम्म निकालिने यो नाच मन्थलीको नेवारी समुदायले भने विगत ५ वर्ष देखि निरन्तर रुपमा निकाल्दै आइरहेको छ ।


रामेछाप जिल्लाको मन्थली मात्र नभएर चिसापानी, भंगेरी, ठोसे लगाएतका स्थानहरुमा विगतका वर्षदेखिनै लाखेनाच प्रदर्शन गर्र्ने चलन छ ।
तर मन्थली वाहेकका ति स्थानहरुमा भने जनै पुर्णिमाको भोलिपल्ट गाइजात्रा पर्व देखि सुरु गरी कृष्णजन्माष्टमीको भोलिपल्ट लखे मारेपछि समापन गर्ने गरिएको मन्थली नगरपालिका वडा नं –८ का स्थानीय विजानवी श्रेष्ठले बताउनुभयो ।


“ नेवारी कला र संस्कृति हाम्रो पहिचान, कला र संस्कृति मार्फत पर्यटन प्रवद्र्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम अन्तर्गत लाखे नाच, धिमेवाजा प्रदर्शन,गाईजात्रा, विवाह जात्रा,रोपाई जात्रा लगाएतका नेवारी कला र सस्कृतिका विभिन्न कार्यक्रमहरु प्रदर्शन गरिने नेवाः दया दवु रामेछापका कोषाध्यक्ष प्रमोद श्रेष्ठले जानकारी दिनुभयो ।


सुरुवातिको चरणमा यस्तो कार्यक्रम सञ्चालन गर्न निक्कै चुनौति खेप्नु परेको भएपनि पछिल्लो समयमा आएर आफ्नो समुदायको अस्तित्व रक्षा गर्न आफ्नो नेवारी समुदायका मानिसहरु एकजुट भएकाले कार्यक्रम सञ्चालन गर्न सहज बन्दै गएको नभएको नेवाः खल रामेछापका अध्यक्ष शेखर मान श्रेष्ठले राससलाई बताउनुभयो ।
उहाले भन्नुभयो– “हरेक बर्ष यो सिजनमा आबश्यकता र माग अनुसार हामी हाम्रो कार्यक्रम मन्थली बजारका विभिन्न भागहरु, छिमेकी जिल्ला दोलखा , सिन्धुली लगाएतका ठाउहरुमा गएर प्रदर्शन गर्ने गरेका छौ । ”


सो अवसरमा नेवारी समुदायका विभिन्न नाचहरु, लाखे नाच हनुमान नाच, कृष्ण चरित्र , ह्रासलिला लगाएतका कार्यक्रमहरु प्रदर्शन गरिने आयोजक संस्थाले जनाएको छ ।



कला र संस्कृति जोगाउन स्थानीय सरकारले पनि नेवारी समुदायका लागि आबश्यक वाद्यबादनका सामग्रीहरु सहयोग गरेको मन्थली नगर प्रमुख लव श्रेष्ठले बताउनुभयो ।

हिजोआज नाच हेर्न मन्थली बजारमा स्थानीको भिड लाग्ने गरेको छ ।

Share7Tweet5Share1

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१५ श्रावण २०८२, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१५ श्रावण २०८२, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१५ श्रावण २०८२, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१५ श्रावण २०८२, बुधबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

१५ श्रावण २०८२, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१५ श्रावण २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero