Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बहुविवाह गर्न पाउने मस्यौदा प्रति रामेछापका महिलाहरुको विरोध

नेपाल अभियान नेपाल अभियान
२१ श्रावण २०८२, मंगलवार
in विविध, समाचार, समाज
0
74
SHARES
Share on FacebookShare on Twitter


मन्थली ,२० साउन । कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालयद्वारा पुरुषले बहुविवाह गर्न पाउने गरी तयार पारेको कानुनको मस्यौदा प्रति रामेछापका महिलाहरुले पनि विरोध जनाएका छन् ।


नेपाल महिला संघ र अखिल नेपाल महिला संघ रामेछापमा आबद्ध महिलाहरुले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएका हुन् ।


पुरुषले बहु विवाह गर्न पाउने भन्नु महिलाहरुमाथिको उत्पीडनको विषय भएकोले उक्त मस्यौदालाई खारेज गर्नुपर्ने माग उक्त ज्ञापन पत्रमा उल्लेख गरिरएको छ ।


नेपाल महिला संघकी कार्यवाहक अध्यक्ष कविता घिमिरे (ढुङ्गेल) र अखिल नेपाल महिला संघकी अध्यक्ष शान्ता न्यौपाने (सुवेदी) द्वारा संयुक्त रुपमा हस्ताक्षर गरिएको उक्त ज्ञापन पत्रमा नेपाली समाजमा महिला माथि हुने सबै प्रकारका विभेद, हिंसा,अपराध, विकृति, विसङ्गति, कुरिति कुसंस्कार र महिलाहरुलाई बस्तुको रुपमा हेरिने गलत कृयाकलापको बिरुद्ध सरकारले तयार गरेको मुलुकी अपराध संहिता–२०७४ को दफा १७५ माथिको संसोधन मस्यौदा महिलाको भावना अनुरुप नसच्याई संघिय संसदमा पेश गरेको खण्डमा नेपाल महिला संघ र अखिल नेपाल महिला संघ कडा अन्दोलनमा उत्रने चेतावनी पनि दिइएको छ ।

Share30Tweet19Share5

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ श्रावण २०८२, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ श्रावण २०८२, मंगलवार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

२१ श्रावण २०८२, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२१ श्रावण २०८२, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२१ श्रावण २०८२, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२१ श्रावण २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero