Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा कोरोना संक्रमितको संख्या १ सय ९४ पुग्यो

बद्री नयाँघरे बद्री नयाँघरे
१२ मंसिर २०७७, शुक्रबार
in विविध, समाचार, समाज, स्वास्थ्य
0
47
SHARES
Share on FacebookShare on Twitter
           

रामेछाप, १२ मंङ्सिर । बिश्व ब्यापि रुपमा फैलदै गइरहेको कोभिड १९ का संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गैरहेको छ ।
स्थानीय प्रशासन र सामाजिक संघ संस्थाहरुले यसका लागि अपनाउनुपर्ने साबधानीका बारेमा प्रचार प्रसार गरिरहेको भएपनि नागरिकहरुले अटेर गर्ने गरेका छन् ।
यसै सन्दर्भमा रामेछाप जिल्लामा पनि कोरोना संक्रमितहरुको संख्या १ सय ९४ पुगेको छ । शुक्रवार प्राप्त प्रतिबेदन अनुसार २ जना स्वास्थकर्मि सहित चारजनाको रिपोर्ट पोजेटिभ आएपछि संक्रमित हुनेहरुको संख्या १ सय ९४ पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापले विहिबार मन्थली नगरपालिकाका २९ र रामेछाप जिल्ला अस्पतालका दुईजना गरी ३१ जनाको स्वाब परीक्षणको लागि धुलिखेल अस्पतालमा पठाएकोमा चार जनाको रिपोट पोजेटिभ आएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार– शुक्रबार प्राप्त रिपोटका आधारमा कोरोना संक्रमित हुनेहरुमा ३९ बर्षका पुरुष स्वास्थकर्मि,विद्युत प्राधिकरण मन्थलीमा कार्यरत २४ बर्षका पुरुष,नेपाल टेलीकम मन्थलीमा कार्यरत ४९ बर्षका पुरुष कर्मचरी र मन्थली नगरपालिका १३ की ४९ बर्षिया महिला शिक्षक रहेका छन् ।
कुल संक्रमित मध्ये १ सय ८७ जनाले भने कोरोनालाई जितेर घर फर्किसकेका छन् । त्यस बाहेक अब मन्थली नगरपालिकामा ८ जना र रामेछाप जिल्ला अस्पतालमा एक जना गरी कुल ९ जनामात्र सक्रिय संक्रमित आईसुलेसनमा उपचार गराई रहेका र उनीहरुको अबस्था पनि सामान्य भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
सबै पालिकाका जम्मा संक्रमित मध्ये मन्थली नगरपालिकाका ९४,रामेछाप नगरपालिकाका २८,गोकुलगंगा गाँउपालिकाका २५,लिखु तामाकोशी गाँउपालिकाका २०,सुनापति गाँउपालिकाका १०,उमाकुण्ड गाँउपालिकाका २, खाँडादेबी गाँउपालिकाका ३ ,दोरम्बाका ३ र जिल्ला अस्पतालका कर्मचारी ९ जनालाई संक्रमण पुष्टि भएको जानकारी अधिकृत थापले जानकारी दिनुभयो ।
कोरोनाको संक्रमण शुरु भएसंगै जिल्लामा २ हजार ३ सय ७२ जनाको स्वाब परीक्षण गरिएको र उनीहरु मध्ये १ हजार ८ सय ७४जनाको रिपोट नेगेटिभ आएको छ । यस बाहेक रामेछापमा स्थाई घर भई नेपालका विभिन्न स्थानमा बसोबास गर्ने थप २ सय ५८ जनामा पनि कोरोना संक्रमण भएको थियो ।

Share19Tweet12Share3

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१२ मंसिर २०७७, शुक्रबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

१२ मंसिर २०७७, शुक्रबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१२ मंसिर २०७७, शुक्रबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

१२ मंसिर २०७७, शुक्रबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

१२ मंसिर २०७७, शुक्रबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

१२ मंसिर २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero