Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

उप–प्रमुख चढ्ने गाडीलाई बिरामी बोक्ने बनाइयो

नेपाल अभियान नेपाल अभियान
२७ बैशाख २०७८, सोमबार
in विविध, समाचार, स्वास्थ्य
0
34
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२७ बैशाख । रामेछाप नगरपालिकाकी उप–प्रमुख सृजना खड्काले आफु चढ्ने गाडीलाई बिरामी बोक्ने गाडिको रुपमा परिणत गर्नुभएको छ ।

जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै गएका कारण उनीहरुलाई र लकडाउनका वेला अन्य रोग वा गम्भीर चोटपटक लागेका बिरामीहरुलाई उपचारका लागि अस्पताल लैजान सहज होस भन्ने उदे्श्यका साथ आफुले चढ्ने गाडीलाई बिरामी बोक्ने गाडीका रुपमा कायम गरिएको उप प्रमुख सृजना खड्काले बताउनुभयो
उप प्रमुख खड्काले भन्नुभयो – ’नगरवासीहरुलाई उपचारका लागि अस्पताल पुग्न सहजहोस भनेर यस्तो गरिएको हो ,यस्तो महामारीको बेलामा हामी गाडी चढेर के गर्ने ? त्यसैले म चढने गाडीलाई बिरामी बोक्ने बनायौं । यसमा आबश्यक अन्य विरामी सुत्ने वेड र अक्सिजनको ब्यवस्था गर्छौ ।’
उपप्रमुख खड्काले चढने बा २ झ ४४६३ नम्बरको गाडी लाई नगरपालिकाका नागरीकहरुको विभिन्न उपचारका लागि विरामी बोक्ने गाडिको रुपमा कायम गर्नुर्भएको हो ।
रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले आवश्यक परे आफुले चढ्ने गाडीलाई पनि एम्बुलेन्स बनाईने बताउनुभयो ।
नगरपालिकाले दुई वटा एम्बुलेन्स किन्ने तयारी गरेको भएपनि यो महामारीका कारण खरिद प्रकृया रोकिएको छ ।

Share14Tweet9Share2

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ बैशाख २०७८, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ बैशाख २०७८, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ बैशाख २०७८, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ बैशाख २०७८, सोमबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

२७ बैशाख २०७८, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ बैशाख २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero