Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

महिला उद्यमी संघमा नयाँ नेतृत्व, भन्छन् सहयोग भएन

नेपाल अभियान नेपाल अभियान
२८ माघ २०७९, शनिबार
in कारोबार, प्रदेश नं ३, समाचार
0
36
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२८ माघ । रामेछाप महिला उद्यमी संघ मन्थलीको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन शनिबार एक औपचारीक समारोहका विच सकिएको छ । आम महिलाहरुको नेतृत्व,क्षमता विकास गर्दे उनिहरुलाई स्थानीय स्तरमानै स्वरोजगार बनाएर आर्थिक रुपमा समेत सम्पन्न गराउने मुख्य उदेश्यका साथ स्थापना भएको उक्त संस्थाको बार्षिक साधारण सभाको उद्घाटन जिल्ला समन्वय समितिकी प्रमुख चिना कार्कीले गर्नु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दे प्रमुख कार्कीले महिला हरुको शसक्तिकरण विना आर्थिक विकास सम्भब नहुने भन्दै त्यसका लागि महिलाहरुलाई शसक्त रुपमा आघि बढ्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– “महिला उद्यमी संघको संस्थागत विकास संगै समिति भित्र रहेका महिलाहरुलाई स्थानीय उत्पादन मार्फत उहाँहरुलाई आर्थिक सम्बृद्धि सँग जोडन स्थानीय सरकारको मुख्य भूमिका रहने छ । त्यसका लागि आफु पनि सहयोग गर्न तयार छु ।”
कार्यक्रमका अर्का अतिथि मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले महिला उद्यमीहरुलाई आफुले गर्ने कामको प्रस्ताब नगरपालिकामा पेश गर्न आग्रह गर्नु भयो । उहाँले महिला उद्यमीहरुवाट उत्पादित बस्तुहरुकालागि कोशेलीघरको ब्यवस्थापन गर्ने कुरामा पनि मन्थली नगरले अग्रसरता लिने बताउनु भयो ।
कार्यक्रममा रामेछाप नगरपालिकाकी उप प्रमुख बाला कार्कीले महिला उद्यमी संघको संस्थागत र आर्थिक विकासका लागि रामेछाप नगरपालिका पनि सहयोग गर्न तयार रहेको भन्दै नीतिगत रुपमा नगरमा आउन पनि कार्कीले आग्रह गर्नु भयो ।
उपाध्यक्ष ईन्दिरा बख्रेलको संचालन र अध्यक्ष अपना कुमारी श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महासचिब सरस्वती बरालले प्रस्तुत गर्नु भएको साँगठनिक प्रतिबेदन र कोषाध्यक्ष मेनुका महतले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन पनि सर्व सम्मत रुपले पारित गरेको छ ।
त्यसैगरी अधिबेशनले डम्बर कुमारी भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व समेत चयन गरेको छ । यसरी नवनिर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष तारा देवी थापा,महासचिबमा संगिता श्रेष्ठ,कोषाध्यक्ष संगिता अधिकारी,सचिब गोमा कुमारी श्रेष्ठ रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा क्रमशः रीता ढुङगेल,कविता श्रेष्ठ,विमला श्रेष्ठ,र रमिता कार्की रहनुभएको छ ।

Share14Tweet9Share3

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२८ माघ २०७९, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२८ माघ २०७९, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२८ माघ २०७९, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२८ माघ २०७९, शनिबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२८ माघ २०७९, शनिबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२८ माघ २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.