Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थलीद्वारा महाशिवरात्रिको अबसरमा शान्ति पदयात्रा र प्रवचन

नेपाल अभियान नेपाल अभियान
६ फाल्गुन २०७९, शनिबार
in प्रदेश नं ३, समाचार, समाज
0
58
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,६ फागुन । ८७ औं महाशिवरात्रिको अवसर पारेर ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थलीले राष्ट्र कल्याण का लागि शान्ति पद यात्रा र विश्व शान्तिको कामना सहित प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।


शनिवार शिव र पार्वतीको झाँकी र कलसयात्रा सहित मन्थली स्थित ओम शान्ति भवन वाट निस्किएको पदयात्राले मन्थली वजारका बिभिन्न भागहरु परिक्रमा गरी पुनः भवनमै पुगेर प्रवचन कार्यक्रम गरेको थियो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र रामेछापकी प्रमुख सञ्चालिका सिता दिदिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्थली सहिद स्मृति वहुमुखी क्याम्पसका प्रमुख डा.भरत कु श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, ब्रह्माकुमारी द्वय लक्ष्मी, रीता र ब्रह्कुमार सुन्दर वस्नेत लगाएतले बिश्व शान्तिको कामना सहित महाशिवारत्रि पर्वको महत्वका वारेमा चर्चा गर्नु भएको थियो ।


सोही अवसर पारेर पदयात्रा सुरु हुन पूर्व ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र मन्थलीकोे भवनमा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले झण्डोत्तोलन समेत गर्नु भएको थियो ।


पदयात्रामा सहभागि कलस सहितका कन्यान्हरु ।
Share23Tweet15Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

६ फाल्गुन २०७९, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

६ फाल्गुन २०७९, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

६ फाल्गुन २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

६ फाल्गुन २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

६ फाल्गुन २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

६ फाल्गुन २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero