Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नगर कपको उपाधि मन्थली वडा नं–१ लाई

नेपाल अभियान नेपाल अभियान
९ फाल्गुन २०७९, मंगलवार
in खेलकुद, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
56
SHARES
Share on FacebookShare on Twitter


मन्थली,९ फागुन । मन्थलीमा सम्पन्न प्रथम नगर कपको उपाधि मन्थली नगरपालिका वडा नं–१ ले जितेको छ ।
मंगलवार सम्पन्न वडा नं–१ र वडा नं–१४ बिच भएको फाइनल खेलमा मन्थली १ ले १४ लाई २५–२१,२५–२२ र २५–१७ को सोझो सेटले जितेको थियो ।

त्यस अघि मन्थली न.पा. वडा नं–७ भटौली र वडा नं–४ सालु बिच भएको खेलमा भटौलीले सालु लाई पराजय गर्दै तृतिय स्थान हासिल गर्न सफल भएको थियो ।
प्रथम,द्वितिय र तृतिय हुने क्रमश वडा नं १ मन्थली, वडा नं १४ फुलासी र वडा नं ७ भटौली लाई क्रमशः शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद रु १ लाख, ७५ हजार, ५० हजार प्रदान गरिएको छ भने सान्वना पुरस्कार प्राप्त गर्ने वडा नं ४ सालुलाई नगद रु ३० हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।


प्रथम हुने वडा नं १ ले थप रनिङ शिल्ड समेत प्राप्त गरेको छ । लगातार ३ बर्ष सम्म प्रथम हुन सकेमा उक्त शिल्ड पच हुने अन्यथा शिल्ड फिर्ता गर्नुपर्ने आयोजकले जनाएको छ ।
आइतबार देखि सुरु भएको उक्त प्रतियोगितामा नगरपालिकाका १४ वटै वडाका खेलाडीहरु वडा गत रुपमा छुट्टा छुट्टै सहभागि भएका थिए ।

Share22Tweet14Share4

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

९ फाल्गुन २०७९, मंगलवार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

९ फाल्गुन २०७९, मंगलवार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

९ फाल्गुन २०७९, मंगलवार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

९ फाल्गुन २०७९, मंगलवार
नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न
समाचार

नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न

९ फाल्गुन २०७९, मंगलवार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

९ फाल्गुन २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.