Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग बाणिज्य संघमा १४ पदका लागि २९ जनाको उमेद्वारी

नेपाल अभियान नेपाल अभियान
१९ फाल्गुन २०७९, शुक्रबार
in समाचार, समाज
0
31
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१९ फागुन । यहि फागनु २७ गते हुने निवाचनबाट निर्वाचित हुने १४ वटा पदका लागि २९ जनाको उमेद्वारी परेको छ ।
अध्यक्ष पदमा केशव प्रसाद घिमिरे, नविन कुमार थापा र नवराज ढुंगेल रहेका छन् ।
शुक्रवार भएको मनोनायन दाखिला पछिको प्रकाशित नामावली अनुसार अध्यक्ष पदमा ३ जनाको उमेद्वारी परेको छ भने अन्य पदाधिकारीहरुमा २÷२ जना परेको छ ।
आजिवन सदस्य र महिला सदस्यमा पनि २२ जना परेको छ भने ५ जना खुल्ला सदस्य का लागि १० जनाको उमेद्वारी परेको छ ।


महासंघको बिधानले अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरुः बाणिज्य र उद्योग गरी १÷ १ महासचिब १, सचिब १, कोषाध्यक्ष १, रहने ब्यवस्था छ भने महिला सदस्य १ जना, आजिवन सदस्य १ जना, र खुल्ला सदस्य ५ जना कुल १४ जना निर्वाचित हुने प्रावधान रहेको छ ।
बिधानमा निवर्तमान अध्यक्ष पदेन सदस्य हुने, ब्यवस्था छ भने नव निर्वाचिन समितिले १ जना महिला सदस्य र १ जना बिशिष्ट सदस्य पछि मनोनित गर्ने ब्यवस्था रहेको छ । यसो हुँदा कार्य समितिको कुल सदस्य संख्या १७ जना हुने बताइएको छ ।

Share12Tweet8Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१९ फाल्गुन २०७९, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ फाल्गुन २०७९, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ फाल्गुन २०७९, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ फाल्गुन २०७९, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ फाल्गुन २०७९, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ फाल्गुन २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero