Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आत्महत्याको प्रयास गर्नेहरु थपिदै

नेपाल अभियान नेपाल अभियान
४ चैत्र २०७९, शनिबार
in समाचार, समाज
0
274
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,४ चैत । आर्थिक मन्दी र बैक तथा वित्तिय संस्थाहरुको चर्को ब्याजदरका कारण आत्महत्याको प्रयास गर्ने संख्या बढदै जान लागेको छ ।
यसै सन्दर्भमा रामेछापको मन्थली नगरपालिका वडा नं–७ स्थायी वसोवास भएका ४८ बर्षिय यज्ञ बहादुर खत्री (हरी) ले आत्महत्याको प्रयास गरेका छन् ।

ललितपुरको महालक्ष्मी थान नजिक रहेको किस्ट शिक्षण अस्पतालको आई सि यू कक्षमा उपचार गराइरहेका खत्री

बिभिन्न बैक तथा वित्तिय संस्था एबं साहु महाजनहरु सँग ऋण गरेर २ महिना अघि आफ्नी छोरी प्रर्मिला लाई बैदेशिक रोजगारीका लागि कुवेत पठाएका खत्रीले आफ्नो आम्दानीले मासिक ब्याज धान्न सक्ने अबस्था नभएर र बंैक तथा बित्तिय संस्थाहरुको मासिक ब्यज सम्बन्धि प्रेसर थेग्न नसकेर बिष सेवन गरी आत्महत्याको प्रयास गरेको पारिवारीक श्रोतले बताएको छ ।
रामेछापको मन्थली नगरपालिका वडा नं–७ स्थित बडिमुहानको गिरचउरमा बसोवास गर्ने खत्री परिवारसँग भएको २ रोपनी पाखो वारीको उंब्जनीले ३ महिना पनि खान नपुग्ने अबस्था छ । गाँउमा रहेका उनका ८० बर्षिय बृद्ध बुवा सुब्बा खत्री दमको रोगले घरमा एकै थलामा हुनुहुन्छ ।
ललितपुरको सातदोवाटोमा रहेको एउटा हार्डवयर पसलमा सामान्य ढंगवाट मजदुरी गर्ने खत्रीको गाउमा भएका बृद्ध वुवा आमा,भाइ,वुहारी र आफनो १ छोरा र १ छोरी सहित करिव ८ जनाको जहान पाल्नुपर्ने बाध्यता समेत रहेको थियो ।

वडा कार्यालयले सम्बन्धित अस्पताल लाई लेखिदिएको सिफारिस पत्र


ललितपुमै रहेका खत्रीले आत्मदाहको प्रयास गरी बिष सेवन गरिसकेको अबस्थामा परिवारले फेला पारेपछि तत्काल ललितपुरकै किस्ट शिक्षण अस्पताल पुर्याएका थिए । हाल सो अस्पतालको आइ सि यू कक्ष मा राखि उहाको उपचार भैरहेको छ । खर्च अभावका कारण उहाको उपचार गर्न कठिनाई भैरहेकोले परिवारले आर्थिक सहयोगको समेत अपिल गरेको छ ।
उहाँको उपचारमा सहयोग गर्न चाहानेले उहाको छोरा प्रदिप कुमार खत्रीको नाममा सानीमा बैंक मा रहेको बचत खाता नं ०१४०११०६०००५३२० मा रकम जम्मा गरिदिन पनि परिवारले अनुरोध गरेको छ ।

Share110Tweet69Share19

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

४ चैत्र २०७९, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

४ चैत्र २०७९, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

४ चैत्र २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

४ चैत्र २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

४ चैत्र २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

४ चैत्र २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero