Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुशासन र शान्ति सुरक्षा मेरो प्रथमिकता –प्रजिअ निरौला

नेपाल अभियान नेपाल अभियान
१९ चैत्र २०७९, आईतवार
in प्रदेश नं ३, प्रहरी-प्रशासन, समाचार, समाज
0
95
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१९ चैत्र । रामेछाप जिल्लामा भर्खरै प्रमुख जिल्ला अधिकारीकोे कार्यभार सम्हाल्नु भएकी प्र जि अ अनिता निरौलाले सुशासन र शान्ति सुरुक्षा आफ्नो पहिलो प्रथमिकता भएको बताउनु भएको छ ।
आइतवार जिल्ला प्रशासन कार्यलयमा आयोजना गरिएको पत्रकार भेटघाटका क्रममा उहाले सो कुरा बताउनुभएको हो । उहाले यो अभियानमा सञ्चार क्षेत्रबाट पनि सहयोगको अपेक्षा गर्नुभयो । आफू पनि केहि समय पत्रकारीताकै बिद्यार्थी बनेर पत्रकारीतामा स्नातक गरेकोले पत्रकारहरुको मर्म र भावना सबै बुझेको बताउनुभयो । उहाले सञ्चार कर्मीहरुले समाचारको शिर्षक वनाउदा भ्रमपुर्ण नवनाई समाचारले दिन खोजेको विषयवस्तु झल्कने खालको शिर्षक वनाउन र हरेक समाचारमा स्रोत खुलाउन पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।
सो अवसरमा पत्रकारहरु बाट प्राप्त सुझावहरुलाई आफुले पूर्ण रुपमा ग्रहण गरी सुझाव अनुसारका आबश्यक काम गर्न आफु लागि पर्ने कुरा बताउनुभयो ।
उहाले जिल्ला देखि केन्द्र सम्म समयमा सुरु हुने नगरेका हरेक कार्यक्रम आफ्नो जिल्ला वसाई हुन्जेल निर्धारित समयमै सुरु गराउन पहल गर्ने र आफ्नो कार्यालय बाट हुने उपस्थितिलाई पनि निर्धारित समयमै गरी,गराइ समयको महत्वलाई गम्भिरता पुर्वक लिने पनि बताउनुभयो ।
कार्यक्रममा बोल्ने पत्रकारहरुले जिल्लाको शान्ति सुरक्षा, सुशासनको अबस्था जिल्लामा सञ्चालित हाइड्रो पावरले गरेको ज्यादती, नदिको वहाव परिवर्तन गरी झीक्ने गरेको रोडा ढुंगा, अबैधानिक रुपमा सञ्चालन भएका क्रसर उद्योगहरुको समस्या, जिल्लाको सिमा बिबाद लगाएतका विषयहरुमा सुझाव दिएका थिए ।

Share38Tweet24Share7

Related Posts

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१९ चैत्र २०७९, आईतवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१९ चैत्र २०७९, आईतवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१९ चैत्र २०७९, आईतवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१९ चैत्र २०७९, आईतवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१९ चैत्र २०७९, आईतवार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१९ चैत्र २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero