Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुशासन र शान्ति सुरक्षा मेरो प्रथमिकता –प्रजिअ निरौला

नेपाल अभियान नेपाल अभियान
१९ चैत्र २०७९, आईतवार
in प्रदेश नं ३, प्रहरी-प्रशासन, समाचार, समाज
0
85
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१९ चैत्र । रामेछाप जिल्लामा भर्खरै प्रमुख जिल्ला अधिकारीकोे कार्यभार सम्हाल्नु भएकी प्र जि अ अनिता निरौलाले सुशासन र शान्ति सुरुक्षा आफ्नो पहिलो प्रथमिकता भएको बताउनु भएको छ ।
आइतवार जिल्ला प्रशासन कार्यलयमा आयोजना गरिएको पत्रकार भेटघाटका क्रममा उहाले सो कुरा बताउनुभएको हो । उहाले यो अभियानमा सञ्चार क्षेत्रबाट पनि सहयोगको अपेक्षा गर्नुभयो । आफू पनि केहि समय पत्रकारीताकै बिद्यार्थी बनेर पत्रकारीतामा स्नातक गरेकोले पत्रकारहरुको मर्म र भावना सबै बुझेको बताउनुभयो । उहाले सञ्चार कर्मीहरुले समाचारको शिर्षक वनाउदा भ्रमपुर्ण नवनाई समाचारले दिन खोजेको विषयवस्तु झल्कने खालको शिर्षक वनाउन र हरेक समाचारमा स्रोत खुलाउन पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।
सो अवसरमा पत्रकारहरु बाट प्राप्त सुझावहरुलाई आफुले पूर्ण रुपमा ग्रहण गरी सुझाव अनुसारका आबश्यक काम गर्न आफु लागि पर्ने कुरा बताउनुभयो ।
उहाले जिल्ला देखि केन्द्र सम्म समयमा सुरु हुने नगरेका हरेक कार्यक्रम आफ्नो जिल्ला वसाई हुन्जेल निर्धारित समयमै सुरु गराउन पहल गर्ने र आफ्नो कार्यालय बाट हुने उपस्थितिलाई पनि निर्धारित समयमै गरी,गराइ समयको महत्वलाई गम्भिरता पुर्वक लिने पनि बताउनुभयो ।
कार्यक्रममा बोल्ने पत्रकारहरुले जिल्लाको शान्ति सुरक्षा, सुशासनको अबस्था जिल्लामा सञ्चालित हाइड्रो पावरले गरेको ज्यादती, नदिको वहाव परिवर्तन गरी झीक्ने गरेको रोडा ढुंगा, अबैधानिक रुपमा सञ्चालन भएका क्रसर उद्योगहरुको समस्या, जिल्लाको सिमा बिबाद लगाएतका विषयहरुमा सुझाव दिएका थिए ।

Share34Tweet21Share6

Related Posts

फोनिज बागमती प्रदेशको तालिम सुरु
समाचार

फोनिज बागमती प्रदेशको तालिम सुरु

१९ चैत्र २०७९, आईतवार
भंगेरीमा बक्तृत्वकला
शिक्षा

भंगेरीमा बक्तृत्वकला

१९ चैत्र २०७९, आईतवार
स्थानीयको ‘दुगर्ड ’ कम्पनीलाई २४ घण्टे अल्टिमेटम दिदै प्रशासनमा उजुरी, समस्या समाधानका लागि जिससको पहल
प्रहरी-प्रशासन

स्थानीयको ‘दुगर्ड ’ कम्पनीलाई २४ घण्टे अल्टिमेटम दिदै प्रशासनमा उजुरी, समस्या समाधानका लागि जिससको पहल

१९ चैत्र २०७९, आईतवार
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण सम्बन्धी छलफल 
प्रदेश नं ३

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण सम्बन्धी छलफल 

१९ चैत्र २०७९, आईतवार
पत्रकारहरूका लागि आत्मरक्षा तालिम 
समाचार

पत्रकारहरूका लागि आत्मरक्षा तालिम 

१९ चैत्र २०७९, आईतवार
गणतन्त्र दिवसका अवसरमा दुम्जामा रक्तदान 
समाचार

गणतन्त्र दिवसका अवसरमा दुम्जामा रक्तदान 

१९ चैत्र २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.