Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कुनाउरीमा ‘रंगशाला’ निर्माणको काम आरम्भ

superadmin superadmin
२२ चैत्र २०७९, बुधबार
in आधारभूत, खेलकुद, प्रदेश नं ३, समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २२ चैत्र । मन्थली नगरपालिका ६ स्थित कुनाउरीमा ‘रंगलाशाला’ निर्माणको कामले औपचारिक रुपमा प्रबेश पाएको छ । मंगलबार बागमती प्रदेश सदस्य तारानारायण श्रेष्ठले कुनाउरिको खेल मैदानमा रंगशालाको शिलान्यास गरेसंगै उक्त कार्यले प्रबेश पाएको हो । जस अनुसार पहिलो चरणमा कुनाउरीमा रहेको खेलमैदानलाई ब्यबस्थित तरिकाले निर्माण गर्ने र खेल मैदानको तयारी पछि रंगशाला निर्माणको काम अगाडि बढाउने योजना पनि अघि बढाईएको छ ।
खेलमैदान निर्माणको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक करोड बजेट विनियोजित गरेको छ । ‘भ्याट बाहेक ८० लाख रुपैयाँको तार बार गर्ने गरी उपभोक्ता समिति मार्फत काम अगाडि बढाइने भएपछि उक्त रंगशालाको उद्घाटन सांसद श्रेष्ठले गर्नु भएको हो ।
शिलान्यास कार्यक्रम पछि सांसद श्रेष्ठले कुनाउरीमा निर्माण हुन लागेको रंगशालाले जिल्लाको खेलकुदको विकासमा भारी सहयोग पुर्याउने बताउनु भयो । उहाँले भन्नु भयो उक्त रंगशालाको काम निर्माण भएसंगै कुनाउरीको आर्थिक विकासमा पनि टेवा पुग्ने छ ।
समितिले फुटबल मैदानलाई आवश्यक पर्ने १ सय ५ मिटर लम्बाई र ६८ मिटर चौडाइ मध्ये १ सय ५० मिटर लम्बाई र १ सय मिटरको चौडाइमा तार बार गर्नै कार्यक्रम पनि योजनमा रहेको छ ।’

फुटबल, भलिबल लगायत राष्ट्रिय स्तरका खेल खेलाउन मिल्ने लक्ष्यका साथ आवश्यक वृहत् योजना सहित रंगशालाको शिलान्यास गरिएको उपभोक्ता समितिका अध्यक्ष नवराज माझीले बताउनु भयो । उहाँका अनुसार – ‘रंगशाला निर्माणको यो पहिलो चरणको काम सुरु भएको हो ।
कुनौरी मैदानमा विगतमा पनि जिल्ला स्तरका विभिन्न खेलकुद कार्यक्रमहरू हुँदै आएको कुनाउरिमा चालु आर्थिक वर्षमा रंगशाला निर्माणको लागि राम्रो फुटबल मैदानको रूपमा स्थापित हुने छ । रंगशालाको शिलान्यास संगै त्यसका लागि आवश्यक पर्ने दुई सय रोपनी भन्दा बढी जग्गामा तरबार र घेराबन्दी दीर्घकालीन तरिकाले लगाइने छ ।
अध्यक्ष माझीका अनुसार रंगशालाको (डिपिआर) अनुसार राष्ट्रिय खेलको लागि पर्याप्त हुने गरी रंगशाला, स्विमिङ पुल र कवर्ड हल सहितको संरचनाहरू निर्माण हुने छन् । त्यसको लागि जिल्ला खेलकुद विकास समितिले योजनाबद्ध काम गरिरहेको माझीले जानकारी दिए ।

Share10Tweet6Share2

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२२ चैत्र २०७९, बुधबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२२ चैत्र २०७९, बुधबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

२२ चैत्र २०७९, बुधबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२२ चैत्र २०७९, बुधबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२२ चैत्र २०७९, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२२ चैत्र २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero