Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कुनाउरीमा ‘रंगशाला’ निर्माणको काम आरम्भ

superadmin superadmin
२२ चैत्र २०७९, बुधबार
in आधारभूत, खेलकुद, प्रदेश नं ३, समाचार, समाज
0
4
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २२ चैत्र । मन्थली नगरपालिका ६ स्थित कुनाउरीमा ‘रंगलाशाला’ निर्माणको कामले औपचारिक रुपमा प्रबेश पाएको छ । मंगलबार बागमती प्रदेश सदस्य तारानारायण श्रेष्ठले कुनाउरिको खेल मैदानमा रंगशालाको शिलान्यास गरेसंगै उक्त कार्यले प्रबेश पाएको हो । जस अनुसार पहिलो चरणमा कुनाउरीमा रहेको खेलमैदानलाई ब्यबस्थित तरिकाले निर्माण गर्ने र खेल मैदानको तयारी पछि रंगशाला निर्माणको काम अगाडि बढाउने योजना पनि अघि बढाईएको छ ।
खेलमैदान निर्माणको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक करोड बजेट विनियोजित गरेको छ । ‘भ्याट बाहेक ८० लाख रुपैयाँको तार बार गर्ने गरी उपभोक्ता समिति मार्फत काम अगाडि बढाइने भएपछि उक्त रंगशालाको उद्घाटन सांसद श्रेष्ठले गर्नु भएको हो ।
शिलान्यास कार्यक्रम पछि सांसद श्रेष्ठले कुनाउरीमा निर्माण हुन लागेको रंगशालाले जिल्लाको खेलकुदको विकासमा भारी सहयोग पुर्याउने बताउनु भयो । उहाँले भन्नु भयो उक्त रंगशालाको काम निर्माण भएसंगै कुनाउरीको आर्थिक विकासमा पनि टेवा पुग्ने छ ।
समितिले फुटबल मैदानलाई आवश्यक पर्ने १ सय ५ मिटर लम्बाई र ६८ मिटर चौडाइ मध्ये १ सय ५० मिटर लम्बाई र १ सय मिटरको चौडाइमा तार बार गर्नै कार्यक्रम पनि योजनमा रहेको छ ।’

फुटबल, भलिबल लगायत राष्ट्रिय स्तरका खेल खेलाउन मिल्ने लक्ष्यका साथ आवश्यक वृहत् योजना सहित रंगशालाको शिलान्यास गरिएको उपभोक्ता समितिका अध्यक्ष नवराज माझीले बताउनु भयो । उहाँका अनुसार – ‘रंगशाला निर्माणको यो पहिलो चरणको काम सुरु भएको हो ।
कुनौरी मैदानमा विगतमा पनि जिल्ला स्तरका विभिन्न खेलकुद कार्यक्रमहरू हुँदै आएको कुनाउरिमा चालु आर्थिक वर्षमा रंगशाला निर्माणको लागि राम्रो फुटबल मैदानको रूपमा स्थापित हुने छ । रंगशालाको शिलान्यास संगै त्यसका लागि आवश्यक पर्ने दुई सय रोपनी भन्दा बढी जग्गामा तरबार र घेराबन्दी दीर्घकालीन तरिकाले लगाइने छ ।
अध्यक्ष माझीका अनुसार रंगशालाको (डिपिआर) अनुसार राष्ट्रिय खेलको लागि पर्याप्त हुने गरी रंगशाला, स्विमिङ पुल र कवर्ड हल सहितको संरचनाहरू निर्माण हुने छन् । त्यसको लागि जिल्ला खेलकुद विकास समितिले योजनाबद्ध काम गरिरहेको माझीले जानकारी दिए ।

Share2Tweet1Share

Related Posts

फोनिज बागमती प्रदेशको तालिम सुरु
समाचार

फोनिज बागमती प्रदेशको तालिम सुरु

२२ चैत्र २०७९, बुधबार
भंगेरीमा बक्तृत्वकला
शिक्षा

भंगेरीमा बक्तृत्वकला

२२ चैत्र २०७९, बुधबार
स्थानीयको ‘दुगर्ड ’ कम्पनीलाई २४ घण्टे अल्टिमेटम दिदै प्रशासनमा उजुरी, समस्या समाधानका लागि जिससको पहल
प्रहरी-प्रशासन

स्थानीयको ‘दुगर्ड ’ कम्पनीलाई २४ घण्टे अल्टिमेटम दिदै प्रशासनमा उजुरी, समस्या समाधानका लागि जिससको पहल

२२ चैत्र २०७९, बुधबार
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण सम्बन्धी छलफल 
प्रदेश नं ३

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण सम्बन्धी छलफल 

२२ चैत्र २०७९, बुधबार
पत्रकारहरूका लागि आत्मरक्षा तालिम 
समाचार

पत्रकारहरूका लागि आत्मरक्षा तालिम 

२२ चैत्र २०७९, बुधबार
गणतन्त्र दिवसका अवसरमा दुम्जामा रक्तदान 
समाचार

गणतन्त्र दिवसका अवसरमा दुम्जामा रक्तदान 

२२ चैत्र २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.