Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कलाकार समाजद्धारा पत्रकार सुमित श्रेष्ठ सम्मानित

नेपाल अभियान नेपाल अभियान
१० बैशाख २०८०, आईतवार
in प्रदेश नं ३, समाचार, समाज
0
35
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १० बैशाख । सांस्कृतिक कलाकार समाज रामेछापले पत्रकार सुमित श्रेष्ठलाई सम्मान गरेको छ । समाजले शनिबार आफनो कल्याणकारी कोष स्थापना कार्यक्रमको अवसर पारेर युवा पत्रकार श्रेष्ठलाई सम्मान गरेको हो ।
पत्रकार श्रेष्ठले पत्रकारीता क्षेत्रमा रहेर जिल्लाको कला सस्कृतिको संरक्षण र सम्बद्र्धन तथा जगेर्ना गर्न खेलेको भुमिकाको उच्च प्रशंसा गर्दे समाजले पत्रकार श्रेष्ठलाई सम्मान गरेको हो । मिलनसार र सहयोगि स्वभावका श्रेष्ठ हाल ए पी वान टेलिभिजन, अक्षता दैनिक र हाम्रो अनलाइन लगाएत आधा दर्जन मिडियामा क्रियाशिल रहेका छन् ।
पत्रकार श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले सम्मानपत्रद्धारा सम्मान गरेको जानकारी आयोजक संस्था सांस्कृतिक कलाकार समाजले गराएको छ ।

Share14Tweet9Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१० बैशाख २०८०, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१० बैशाख २०८०, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१० बैशाख २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१० बैशाख २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१० बैशाख २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१० बैशाख २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero