Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकारहरुका लागि तालिम सुरु

नेपाल अभियान नेपाल अभियान
१५ बैशाख २०८०, शुक्रबार
in कारोबार, प्रदेश नं ३
0
24
SHARES
Share on FacebookShare on Twitter
 

रामेछाप,१५ वैशाख । नेपाल पत्रकार महासंघ वागमती प्रदेश र जिल्ला शाखा रामेछापको आयोजना तथा मन्थली नगरपालिकाको सहयोगमा शुक्रवार देखि शिक्षा र स्वास्थ्यमा अनलाइन पत्रकारिता तालिम शुरु भएको छ ।
महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेको अध्यक्षतामा सुरु भएको उक्त तालिमको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले गर्नुभएको थियो ।
५ दिन सम्म चल्ने सो तालिममा अनलाइन सम्बन्धि सैद्धान्तिक कुराहरुको जानकारी गराउनुका साथै प्रयोगात्मक अभ्यास समेत गराइने आयोजकले जनाएको छ ।
तालिको सहजिकरण पत्रकार के पी ढुंगानाले गरिरहनु भएको छ ।
तालिमको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठ ले पत्रकारहरु निमुखाको साहारा बन्नु पर्ने कुरालाई जोड दिनुभयो । उहाले भन्नुभयो–पत्रकारहरुको इतिहास हेर्दा कहालीलाग्दो भएपनि लोकतन्त्र प्राप्तिका लागि पत्रकारहरुले खेलको मुभिका उल्लेखनिय रहेको बताउनुभयो ।”

Share10Tweet6Share2

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१५ बैशाख २०८०, शुक्रबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१५ बैशाख २०८०, शुक्रबार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

१५ बैशाख २०८०, शुक्रबार
रामेछापमा एसइईको नतिजा ८१.३२ प्रतिशत
प्रदेश नं ३

रामेछापमा एसइईको नतिजा ८१.३२ प्रतिशत

१५ बैशाख २०८०, शुक्रबार
जिल्ला सहकारी संघको अन्तरकृया कार्यक्रम सम्पन्न
कारोबार

जिल्ला सहकारी संघको अन्तरकृया कार्यक्रम सम्पन्न

१५ बैशाख २०८०, शुक्रबार
रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

१५ बैशाख २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.