Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा एसइईको नतिजा ८१.३२ प्रतिशत

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२९ बैशाख २०८३, मंगलवार
in प्रदेश नं ३, समाचार, समाज
0
25
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२९ बैशाख । माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा अनुसार रामेछापमा यस वर्ष ८१.३२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । प्रकाशित परिणाम अनुसार प्राविधिक धार तर्फ शतप्रतिशत नतिजा आउँदा सामुदायिक तथा संस्थागत विद्यालय तर्फ अधिकांश विद्यार्थी ग्रेडेड हुन सफल भएका छन् ।
जिल्लाका ८५ सामुदायिक र ३ संस्थागत विद्यालयका विद्यार्थी एसइईमा सहभागी भएकाेमा नियमितको साधारण तर्फ २ हजार १ सय ३६ र प्राविधिक तर्फका १ सय ४४ गरी कुल २ हजार २ सय ८० विद्यार्थी परीक्षामा सहभागी भएका शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिनुभयो ।

जसमा १ हजार ८ सय ५४ विद्यार्थी ग्रेडेड र ४ सय २६ विद्यार्थी नन–ग्रेडेड गरी जिल्लाको समग्र ग्रेडेड प्रतिशत ८१.३२ प्रतिशत र साधारण धारतर्फ ८०.०६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने प्राविधिक धारतर्फ सहभागी सबै १ सय ४४ विद्यार्थी उत्तीर्ण भएको पनि प्रमुख गजुरेलले बताउनुभयाे ।
प्राप्त परिणामलाई जीपीएमा ढाल्दा सबैभन्दा बढि ६ सय २४ विद्यार्थीले २ दशमलव ८१ देखि ३ दशमलव २० सम्मको जीपीए हासिल गरेका छन् । २ दशमलव ४१ देखि २ दशमलव ८० जीपीए ल्याउने विद्यार्थी हरुको सँख्या भने ४ सय ५७ रहेको छ ।

त्यसैगरी ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थिको संख्या ४ सय ११ रहेको छ भने ३.६१ देखि ४ जीपीए हासिल गर्ने हरुको संख्या २ सय ८६ पुगेको पनि उक्त कार्यालयले जनाएको छ ।
त्यस्तै जिल्लाभरीबाट ४ जीपीए ल्याउने विद्यार्थी संख्या ३६ रहेको पनि शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जनाएको छ ।

Share10Tweet6Share2

Related Posts

विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

२९ बैशाख २०८३, मंगलवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२९ बैशाख २०८३, मंगलवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२९ बैशाख २०८३, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२९ बैशाख २०८३, मंगलवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२९ बैशाख २०८३, मंगलवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२९ बैशाख २०८३, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero