Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

नेपाल अभियान नेपाल अभियान
१६ बैशाख २०८३, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
99
SHARES
Share on FacebookShare on Twitter

नेपाली कांग्रेस रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बनमा परेका छन् । उनले पार्टि नेतृत्व विरुद्ध भ्रमपुर्ण र तथ्यहिन अभिब्यक्ति दिएको भन्दै नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिको निर्णय अनुसार उनी लाई निलम्बन गर्ने निर्णय गरेको पार्टिका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी गराए ।
सोहि आधारमा सभापति कान्छाराम माथि गत वैशाख ७ गते काँग्रेसको केन्द्रिय अनुशासन समितिले लिखित रुपमा स्पष्टीकरण माग गरेको थियो । कान्छारामले दिएको प्रारम्भक स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै नदेखिएको र यस विषयमा थप अनुसन्धान गरी निर्णय तहमा पुग्नु पर्ने हुँदा हाललाई सभापति पदबाट निलम्बन गरिएको अनुशासन समितिले जानकारी गराएको छ।
अनुशासन समितिले भनेको छ ‘निज पूर्ण लाई सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य प्रभावित हुने हुँदा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा छानविन पुरा नहुन्जेल सम्मका लागि रामेछाप जिल्लाको सभापति पदमा रहेर कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गर्दछ,’।

Share40Tweet25Share7

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१६ बैशाख २०८३, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१६ बैशाख २०८३, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१६ बैशाख २०८३, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१६ बैशाख २०८३, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१६ बैशाख २०८३, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१६ बैशाख २०८३, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero