Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मापदण्ड विपरीत कम गुणस्तरको दुध बेचेको भन्दै मन्थलीका ३ वटै डेरी सञ्चालक कार्वाहिमा

नेपाल अभियान नेपाल अभियान
१५ बैशाख २०८०, शुक्रबार
in कारोबार, समाचार, समाज
0
63
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१५ वैशाख । दुधमा आवश्यक गुणस्तरको मात्रा नपुगेको पाइएपछि रामेछापको मन्थलीमा संचालनमा रहेका तिन वटै डेरी सञ्चालकहरु कार्वाहिमा परेका छन् ।
डेरीसञ्चालकहरुले आफु खुसी मुल्य वढाउने कृषकहरुकाई कम पैसा दिने र गुणस्तमा ख्याल नगर्ने गुनासोका आधारमा स्थानीय प्रशासनले शुक्रबार वजार अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा डेरीसञ्चालकहरुलले बजारमा पठाउने दुध गुणस्तरयुक्त नभएको पाइएको थियो ।
जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीमा रहेका अमृत डेरी, रामेछाप डेरी र चरञ्जिवी डेरीबाट उपभोक्तालाई विक्रीका लागि तयार पारिएको दुध शुक्रबार आकस्मिक रुपमा परिक्षण गरको थियो ।
परिक्षणका क्रममा दुधमा न्यूनतम हुनु पर्ने फ्याट र सिएन एफ नभेटिएपछि मन्थलीमा संचालित तीन वटै डेरी कारवाहि परेका हुन ।
यस अघि जिल्ला प्रशासन कार्यालय रामेछापमा वसेको दुग्ध डेरी सञ्चालक हरु सहितको सरोकारवालाहरुको बैठकमा डेरी सञ्चालकहरुले आफुखुसी दुधको प्रति लिटरमा रु २० बढाएपछि स्थानीय प्रशासनको पहलमा रु ५ घटेको थियो भने त्यस बैठकमै गुणस्तरीयता कामय गनै प्रतिबद्धता गरिएको थियो ।
उपभोक्ताको गुनासोको आधारमा पहिलो पटक मन्थलीका डेरी बाट विक्रीका लागि तयार भएको तीन वटै डेरी सञ्चालकहरु वाट ल्याएका दुध परिक्षण गर्दा गुणस्तरीयताकको मापदण्ड लागु नभएका कारण कार्वाहि गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताउनुभयो ।
उहाका अनुसार– परिक्षणका क्रममा न्यून गुणस्तरको दुध फेला परेकाले पहिलो पटक प्रत्येक डेरीलाई १५ हजारका दरले जरिवाना गरीएको छ । यस पछि पनि गुणस्तरीयता कामय नभए उनीहरुलाई कडा कारवाहि हुन्छ , नागरिकको स्वास्थ्यमा खेलवाड गर्न पाईदैन ।
यस अघि डेरी सञ्चालकहरुले दुधको मुल्य बढाएर गाइको प्रति लि रु १०० र भैसीको दुध प्रतिलिटर १०० कायम गरेका थिए । तर कृषकहरुलाइ भने प्रतिलिटर फ्याटका आधारमा अधिकतम रु ७४ दिने गरेका थिए ।

Share25Tweet16Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१५ बैशाख २०८०, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१५ बैशाख २०८०, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१५ बैशाख २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१५ बैशाख २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१५ बैशाख २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१५ बैशाख २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero